काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यदलको पूर्वाधार तयार
काठमाडौं,२१ पुस । काठमाडौं–तराई/मधेश दु्रतमार्ग आयोजना अन्तर्गत मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेस लेनडाँडा र सुरक्षा बेस बुदुनेमा नवनिर्मित भौतिक पूर्वाधार तयार भएको छ । शुक्रबार मकवानपुर पुगेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उक्त भौतिक संरचनाको उद्घाटन गरेका हुन् ।
द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामाग्रीहरु भण्डारण र वि...






















