२० दिनमै हुन सक्छ राष्ट्रिय सभा निर्वाचन : ढिलो गर्दै सरकार र आयोग
यसरी हुन्छ चाँडो
२३ पुसभित्र प्रदेशको परिणाम घोषणा
प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ ।
२४ पुसभित्र प्रदेश प्रमुख नियुक्ति
सरकारले चाहेमा तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्र...


























