प्रहरीविरुद्ध मानव अधिकार आयोगमा अनेरास्ववियुकाे उजुरी
काठमाडौं, २६ पुस। शान्तिपूर्ण जुलुसमा अत्यधिक बल प्रयोग गरी प्रहरीले आफ्ना नेता-कार्यकर्तालाई घाइते बनाएको भन्दै अनेरास्ववियुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । दुई डिएसपी र एक निरीक्षकका विरुद्ध अनेरास्ववियुले उजुरी दिएको हो ।
अखिलका सचिव आरसी लामिछानेका अनुसार महानगरीय प्रहरी दरबारमार्ग वृत प्रमुख डिएसपी तिलक भारती र इन्स्पेकटर निशान थापा, महानगरीय परिसर कमलपोखरी वृत्तका डिएसपी कु...





























