विद्यार्थीद्वारा प्याब्सन र एनप्याब्सनमा तालाबन्दी
काठमाडौँ, १९ वैशाख । संयुक्त विद्यार्थी संगठनले आज निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् ।
अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौँ)ले आज निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन) को कार्यालयमा तालाबन्दी गरेको अखिल (क...






























