स्वेच्छिक अवकाश रोज्नेलाई स्वीकृति माग
काठमाडौँ, २२ वैशाख। नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले निजामती ऐनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऐन कार्यान्वयन भए मात्र जनताले अनुभूति गर्न पाउने बताउनुभयो ।
उहाँले अहिलेसम्म नौ हजार ६८२ कर्मचारीले स्वेच्छिक अवकाश रोजेको जानकारी दिँदै ...






























