पोखरीमा डुबेर चार बालिकाको मृत्यु

पोखरीमा डुबेर चार बालिकाको मृत्यु

लुम्बिनी, ७ जेठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खा...
गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ: गृहमन्त्री थापा

गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ: गृहमन्त्री थापा

भक्तपुर, ७ जेठ । गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताउनुभएको छ । भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने उहाँको भनाइ थियो ...
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

काठमाडौँ, ७ जेठ। चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो । चिनियाँ भाषाको वेबसाइट तथा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी समेटिएको ‘इन्फोग्राफी’ भिडियो आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अ...
गुल्मीमा रक्सीको लाइसेन्स खारेज गर्न माग

गुल्मीमा रक्सीको लाइसेन्स खारेज गर्न माग

गुल्मी, ७ जेठ । गुल्मीमा जाँड रक्सी निषेध तथा लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्ने माग गर्दै महिलाहरुले अभियान शुरु गरेका छन् । नेपाली कांग्रेसले गुल्मीले शुरु गरेको गाउँ जाऔं, गाउँमै रमाऔं भन्ने ५० दिने महाअभियान कार्यक्रम अन्र्तगत महिला विभागको आयोजनामा उक्त अभियान शुरु गरेका हुन् । महाअभियानको अभियानको पाँचौ र छैटौं हप्तामा उनीहरुले सदरमुकाम तम्घाससहित गाउँगाउँमा पुगेर जाँड रक्सी निषेध गर, महि...
राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, दुई हप्तादेखि ग्राण्डीमा भर्ना

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, दुई हप्तादेखि ग्राण्डीमा भर्ना

काठमाडौँ, ७ जेठ। ९९ वर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि विगत १५ दिनदेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएका छन् । उनको छोरा इन्डिबर घिमिरेका अनुसार आउँदो असोज ७ गते सय वर्ष लाग्ने राष्ट्रकवि क्रोनिक ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका हुन्। केही समय यता उनको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखि...
गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…

धनगढी, ७ जेठ । प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन हुँदै डा रावलले प्रदेश सरकारसँग चालू पूँजी हुँ...
नेपाल–जर्मनी सम्बन्ध साठी वर्षमा, नेपालको विकासमा सहयोग गर्ने जर्मन प्रतिबद्धता

नेपाल–जर्मनी सम्बन्ध साठी वर्षमा, नेपालको विकासमा सहयोग गर्ने जर्मन प्रतिबद्धता

काठमाडौं, ७ जेठ। नेपाल र संघीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । बितेका छ दशकमा नेपालको चौतर्फी विकासमा जर्मनीबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । पारस्परिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका अवसरमा दुई देशबीचका उच्च अधिकारीले विगत केही दिनदेखि यहाँ नेपालको आर्थिक–सामाजिक विकासका निम्ति आवश्यक परामर्शसमेत गरेका छन् । भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधार न...
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

काठमाडौँ, ७ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु ...
बालकृष्ण ढुंगेललाइ माफी दिने सरकारको तयारी

बालकृष्ण ढुंगेललाइ माफी दिने सरकारको तयारी

काठमाडौं, ७ जेठ । सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो । उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो । जिल्ला प्रशासन कार्याल...
बाह्र लाख भारुसहित एक पक्राउ

बाह्र लाख भारुसहित एक पक्राउ

पर्सा, ६ जेठ।  ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले नियमित चेकाजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८ का नगनारायण महतो कोइरीलाई सार्वजनिक गरेको हो । सीमावर्ती भारतीय शहर रक्सौलबाट ना ४ प १७७३ नं को मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेका कोइरील...
वैदेशिक रोजगारीका सिन्डिकेटधारी पक्राउ पर्न सुरु, भीएलएनका अध्यक्ष श्रेष्ठ समातिए

वैदेशिक रोजगारीका सिन्डिकेटधारी पक्राउ पर्न सुरु, भीएलएनका अध्यक्ष श्रेष्ठ समातिए

काठमाडौं, ६ जेठ । सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न थालेको छ । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् । भीएलएनको कार्यालयमा छापा हानेर  प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ । वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभ...
अब जिल्ला तहमा छवटा कार्यालय मात्र

अब जिल्ला तहमा छवटा कार्यालय मात्र

काठमाडौँ, ६ जेठ। अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताए । उनका अनुसार जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र रहनेछ । जिल्ला तहमा रहेका अन्य...
पाँच लाख ठग्ने गिरी जेल चलान

पाँच लाख ठग्ने गिरी जेल चलान

काठमाडौँ, ६ जेठ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु एक लाख ५० हजार जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीय आरती गिरीलाई आज कमलपोखरीबाट पक्राउ गरिएको हो । गिरीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा...
इतिहासकै शक्तिशाली कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत

इतिहासकै शक्तिशाली कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत

  काठमाडौं, ६ जेठ । सरकारले आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्य...
नेपाली भाषा बुझ्ने हात्तीे !

नेपाली भाषा बुझ्ने हात्तीे !

चितवन,६ जेठ । हात्तीसारका माहुत विनोद चौधरीले त्रित… सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे पर्यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो । यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ । ओई ! लक्ष्मण यता आइज । पर भएको लक्ष्मण खुरुखुरु आयो । अडी ! टक्क अडियो । पछाडि जा ! पछाडि फर्कियो । जा.. माला लगाई दे भन्दा माला टपक्क टिपेर मान्छेको गलामा पहि¥याइदिन पुग्छ । टाउक...
उत्तर कोरियाको चेतावनीबारे ट्रम्प मुन फोनवार्ता

उत्तर कोरियाको चेतावनीबारे ट्रम्प मुन फोनवार्ता

सोल, ६ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ । अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ । फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । अमेरिकाले यसअघिको सहमति विपरित संयुक्त सैन्य अभ्यासक...
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, अनुसन्धान सुरु

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, अनुसन्धान सुरु

हवाना, क्युवा, ६ जेठ। क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको छ । क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरु ११ जना विदेशी नागरिक छन् । मृत्यु भएका विदेशीहरुमा चालक दलका छ जना सदस्य मेक्सिकोका छन् । दुर्घटनामा...
साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

पोखरा, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको ट्रेड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन ...
दुर्घटनामा दुई बालकको मृत्यु

दुर्घटनामा दुई बालकको मृत्यु

तुलसीपुर, दाङ, ६ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । बालक बुढाथोकी आदर्श नमूना मावि लालमटिया...
नागढुंगा-धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर आह्वान

नागढुंगा-धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर आह्वान

काठमाडौं, ६ जेठ। सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो। लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो। आगामी चार साताभ...
धानको भुस चोरेको आरोपमा वडाध्यक्षले दिए थुक चाट्ने सजाय

धानको भुस चोरेको आरोपमा वडाध्यक्षले दिए थुक चाट्ने सजाय

काठमाडौँ,६ जेठ । महोत्तरीको पिपरा गाउँपालिका ६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आारेपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएको नयाँ पत्रिकामा खबर छ । गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् ।...
सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण

सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण

लमजुङ, ६ जेठ । लमजुङमा निर्माण गरिएको सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण गरिएको छ । थापाको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–३ ढगै बेँसीमा निर्माण गरिएको शालिक शनिबार एक कार्यक्रमबीच प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनावरण गर्नुभएको हो । कार्यक्रममा मन्त्री लम्सालले राज्यले भक्ति थापाको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न नसक्नु दुःखदायी पक्ष...
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

नवलपरासी, ६ जेठ । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका ...
नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो । आगामी चार ...
हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ: श्रीमद्जगत्गुरु शंकराचार्य

हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ: श्रीमद्जगत्गुरु शंकराचार्य

चितवन, ५ जेठ । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भन्नुभयो, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप गर्न नहुने बताउँदै सनातन हिन्दू धर्मको संरक...
क्युबामा विमान दुर्घटना: सयभन्दा बढीको मृत्यु, तीन जनाको जिवितै उद्धार

क्युबामा विमान दुर्घटना: सयभन्दा बढीको मृत्यु, तीन जनाको जिवितै उद्धार

काठमाडौं,५ जेठ । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको बताइएको छ ।विमानमा चालक दलका ...
मुक्तिनाथमा भारतीय पर्यटक बढी

मुक्तिनाथमा भारतीय पर्यटक बढी

बागलुङ, ५ जेठ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवल...
प्रम ओलीद्वारा जनयुद्ध स्मारकमा माल्यार्पण

प्रम ओलीद्वारा जनयुद्ध स्मारकमा माल्यार्पण

काठमाडौं, ५ जेठ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिनुभएको छ। पार्टी एकीकरण भएपछि अध्यक्ष ओलीले पेरिसडाँडामा रहेको जनयुद्ध स्मारकमा माल्यार्पण गर्दै पदभार ग्रहण गर्नुभएको हो। पूर्वएमालेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्डँ पार्टीका सचिवालय सदस्यसहित पेरिसडाँडा पुग...
सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

काठमाडौँ, ५ जेठ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिनुभएको छ । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण: अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले अ...
भान्सा–भान्सामा असुरक्षित ग्यास सिलिन्डर

भान्सा–भान्सामा असुरक्षित ग्यास सिलिन्डर

काठमाडौं, ५ जेठ  । अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ । विभागका अनुसार भल्ब मर्मत...
हाजिरीजवाफ प्रतियोगितामा नोबेल प्रथम

हाजिरीजवाफ प्रतियोगितामा नोबेल प्रथम

काठमाण्डौं, ४ जेठ । काठमाण्डौंमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रथम भएको छ । कान्तिपुर डेण्टल कलेजको आयोजनामा भएको प्रतियोगितामा नोबेल प्रथम भएको हो । बिजयी नोबेलले सिल्ड र प्रमाणपत्र पाएको नोबेलका ओरल मेडिसिन बिभागका लेक्चरर डा. पियुस शिवहरेले जानकारी दिए । नोबेलको तर्फबाट सहभागि बिना श्रेष्ठ, मेलिना मुल्मी, मञ्जुकुमारी शाह र स्लेसा गुरुङलाई का...
error: Content is protected !!