पाल्पामा बस दुर्घटना, १२ जनाको घटनास्थलमै मृत्यु, १५ घाइते
पाल्पा, १८ जेठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको छ, थप १५ जना घाइते भएका छन् ।
मृतक मध्ये ११ को सनाखत भएको छ । सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।
शुक्र...































