काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो
काठमाडौ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।
प्रदेश नं २ का सबै ९१३६० तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले शुक्रबारमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ ।
निर्वाचनको तयारीका लाग...



















