इटहरीमा नेकपाका पाँच नेता-कार्यकर्ता पक्राउ

इटहरीमा नेकपाका पाँच नेता-कार्यकर्ता पक्राउ

इटहरी, ३० कात्तिक । देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ । यस क्रममा सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्र्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर...
बुढीगण्डकी आयोजना अव भारतीय कम्पनी एनएचपीसीलाई : भारतीय मिडिया

बुढीगण्डकी आयोजना अव भारतीय कम्पनी एनएचपीसीलाई : भारतीय मिडिया

काठमाडौं, ३० कात्तिक । चीनियाँ कम्पन्नी गजुवालाई दिइएको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का सरकारले खारेजगरेपछि यसको भविष्यलाई लिएर विभिन्न अडकलबाजी भएका छन् । तर, भारतीय मिडियाले यो काम अव भारतीय कम्पनी एनएचपीसीले पाउने दावी गरेक छन् । भारतीय पत्रिका टाइम्स अफ इन्डियालेगैरआधिकारिक स्रोतको हवला दिदै बुढीगण्डकी आयोजना निर्माणको ठेक्का अव एनएचपीसीले पाउने दावी गरेको छ । सरकारले चीनियाँ कम्पनीसँगक...
धनकुटामा नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटामा नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटा, ३० कात्तिक । धनकुटामा आज बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधि गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी...
नेपालकै होचा कलाकार दिपेन शाहको निधन

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

काठमाडौँ, ३० कात्तिक ।  नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्...
गौचन हत्याको कारण ठेक्का कमिसन, यस्तो छ प्रहरीको निष्कर्ष

गौचन हत्याको कारण ठेक्का कमिसन, यस्तो छ प्रहरीको निष्कर्ष

काठमाडौं, ३० कात्तिक ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ । घटना अनुसन्धान गर्न गठित समितिले गौचनको हत्या योजनाकार देखिएका समिरमानसिंह बस्नेतले ५५ अर्ब रुपैयाँमध्ये ठेक्का लागेको करिब १३ अर्बको २ प्रतिशत कमिस...
बालाचतुर्दशी : दिवंगत पितृको नाममा बालिन्छ बत्ती

बालाचतुर्दशी : दिवंगत पितृको नाममा बालिन्छ बत्ती

काठमाडौँ, ३० कात्तिक ।  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ ।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् । चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहीबार बिह...
पेस्तोलसहित एक व्यक्ति पक्राउ

पेस्तोलसहित एक व्यक्ति पक्राउ

धनगढी, ३० कात्तिक । धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ । धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने...
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु दर्जनौ घाईते

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु दर्जनौ घाईते

गुल्मी, ३० कात्तिक । गए राती गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गर्दा जिप दुर्घटना भएको छ । हिजो राती करिव साढे दश वजेको समयमा छल्दी पनाह घाटमा एक जना स्थानीयको अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा  दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको हो । अघिल्लो दिन अर्खले मै भाडगाउँमा सडकमा चलेको ...
झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ ।  झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा हात्ती प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका छन् । हात्तीले मान्छे मारेको र भौतिक सम्पत्तिमा क्...
साैरहामा भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन

साैरहामा भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन

चितवन, ३० कात्तिक ।  चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गर्नुभयो ।  विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २०० जना भैँसीविज्ञ, वैज्ञानिक, प्राज्ञ तथा विद्यार्थीको सहभागिता छ । ‘भ...
प्रमुख अयुक्त यादवले उम्‍मेदवारलाई भने, आफ्नो सुरक्षा आफैँ गर्नुस्

प्रमुख अयुक्त यादवले उम्‍मेदवारलाई भने, आफ्नो सुरक्षा आफैँ गर्नुस्

काठमाडौं, २९ कात्तिक ।  प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले चुनाव नजिकिएसँगै सुरक्षा चुनौती बढेको भन्दै उम्मेदवारलाई सुरक्षित रहन आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघले बुधबार गरेको कार्यक्रममा उनले सुरक्षा निकायले पनि सतर्कता अपनाइरहेकाले उम्मेदवारलाई आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरे। ‘निर्वाचन नजिकिएसँगै सुरक्षा चुनौती बढेको छ। हामीले सरकारलाई पनि भनेका छौँ। तर, पनि सबैले सुरक्षाक...
पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटा मात्र पुनःनिर्माण

पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटा मात्र पुनःनिर्माण

काठमाडौँ, २९ कात्तिक । भूकम्प गएको ३१ महिना बित्दासमेत विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटाको मात्र पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका मन्दिरमा आंशिकमात्र क्षति पुगेपनि सत्तल भने पूर्णरुपमा भत्किएका थिए । भत्किएकामध्ये हालसम्म लालगणेश मन्दिरको मात्र पुनःनिर्माण सम्पन्न भएको छ । भट्टहरुको आवास मर्मत पनि सम्पन्न ...
तेह्रथुमको चुनावी जोड–घटाउ : एकताले वाम बलियो, कांग्रेसको कडा चुनौती

तेह्रथुमको चुनावी जोड–घटाउ : एकताले वाम बलियो, कांग्रेसको कडा चुनौती

तेह्रथुम, २९ कात्तिक ।  प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको माहोल बढेको छ । जिल्लाबाट उम्मेदवारी दिएका विभिन्न नेता कार्यकर्ता अहिले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँड्दै गाउँ–गाउँ पुगिरहेका छन् । जिल्लाबाट यसअघि चुनाव जितेकालाई आफ्नो आधार क्षेत्र जोगाउने र पराजित भएकाहरु नयाँ इतिहास रच्ने ध्यानमा देखिन्छन् । जिल्लामा एघार वटा राजनीतिक दलले उम...
‘मान्छे बिक्रीमा ! मूल्यः ८०० डलर’

‘मान्छे बिक्रीमा ! मूल्यः ८०० डलर’

कात्तिक, २९ कात्तिक । ‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय... एक हजार...एक हजार एक सय...।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय अमेरिकी डलर बराबर थियो । यहाँ पुरानो कार होइन, कसैको जमिन अथवा पुराना फर्निचरका सामान पनि होइन, यो कुनै त्यस्तो सामान्य व्यापार पनि थिएन, यो त दुईजना मानिसको बिक्रीका लागि भएको लिलाम बढाबढ थियो । एकजना नचिनिएका व्यक्तिको कारोब...
कांग्रेसको उम्मेदवार बाबुराम हैनन्, मै हुँः नारायणकाजी श्रेष्ठ

कांग्रेसको उम्मेदवार बाबुराम हैनन्, मै हुँः नारायणकाजी श्रेष्ठ

गोरखा, २९ कात्तिक ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा–२ को नेपाली कांग्रेसको उम्मेदवार समेत आफू नै भएको बताएका छन् । गोरखा क्षेत्र नं– २ मा एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रहेका श्रेष्ठले कांग्रेसको उम्मेदवार पनि आफैं भएको बताए । बाबुराम भट्टराईविरुद्ध कडारुपमा प्रस्तुत भएका श्रेष्ठले बाबुरामलाई कांग्रेसले समर्थन नगर्ने दाबी गरे । नेता श्रेष्...
वाम गठबन्धनले एकदलीय  शासन लाद्‍न खोजेको  प्रधानमन्त्री देउवाको आरोप

वाम गठबन्धनले एकदलीय शासन लाद्‍न खोजेको प्रधानमन्त्री देउवाको आरोप

 कैलाली (लम्की), २९ कात्तिक ।  प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा कम्युनिस्टहरुको गठबन्धनले एकदलीय शासन लाद्‍न खोजेको आरोप लगाएका छन्। बुधबार कैलालीको लम्कीमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ ले आयोजना गरेको कार्यकर्ता  भेटघाट  तथा  पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायकवाद बीचको लडाइँ भएको ...
पूर्व राजदूत सवार गाडी दुर्घटनामा पर्यो

पूर्व राजदूत सवार गाडी दुर्घटनामा पर्यो

काठमाडौं, २९ कात्तिक । कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामा सवार गाडी दुर्घटनामा परेको छ । बुधबार बिहान पेप्सीकोलाको मनोहरा पुलमा विपरित दिशाबाट आएको ट्रकले लामा सवार बा ३ च ४१७५ नम्बरको बलेरोलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट लामा चढेको गाडी क्षतिग्रस्त भएपनि मानविय क्षति भने नभएको लामाका चालक धन बहादुर लोले जानकारी दिए । लामा कारको पछिल्लो सिटमा बसेका थिए । पेप्सीकोलास्थित आफ्नो कार्या...
ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु

जुम्ला, २९ कात्तिक ।  गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे१त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ निवासी अन्दाजी १८ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार राजेन्द्र सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्...
साढे १५ घण्टासम्म यसरी जल्यो प्लाष्टिक उद्योग (फोटोफिचर)

साढे १५ घण्टासम्म यसरी जल्यो प्लाष्टिक उद्योग (फोटोफिचर)

ललितपुर, २९ कात्तिक । मंगलबार साँझ ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा रहेको आनन्द प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ । साझ साढे ६ बजेतिर लागेको आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।  आगलागीबाट पञ्चकन्याको युपिभिसी उद्योगमा पनि क्षति पुगेको छ । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको बताएको छ । साँझदेखि लागेको आगो आज बिहान साढे ९ मा मात्र नियन्त्रणमा आ...
आइओएमको प्रवेश परिक्षा रद्ध गर्न विद्यार्थी संगठनको माग

आइओएमको प्रवेश परिक्षा रद्ध गर्न विद्यार्थी संगठनको माग

  नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र निकट तीन विद्यार्थी संगठनले चिकित्सा शास्त्र अध्ययन संस्थाद्वारा लिइएको प्रवेश परिक्षा रद्ध गर्न माग गरेका छन्। क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेवि संघ अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु अध्यक्ष नविना लामाले बुधवार एक विज्ञप्ति जारी गर्दै संस्थाले लिएको प्रवेश परीक्षामा गम्भीर त्रुटी भएको भन्दै पुनः परीक्षाको माग गरेका हुन्। ‘चिकित्सा शास्त्र...
किबीखेतीबाट वार्षिक ६ लाख आम्दानी

किबीखेतीबाट वार्षिक ६ लाख आम्दानी

हेटौँडा, २९ कात्तिक । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– ६ बज्रबाराहीका कृषकले किबीखेतीबाट बर्षेनी लाखौँ रकम आम्दानी गरिरहेका छन् । ‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा सहयोग गरेपछि यहाँका किसान किबीखेतीतर्फ आकर्षित भएका हुन् । बज्रबाराहीका ३० जना कृषक...
छिन्नमस्तामा आगलागी, दश लाखको क्षति

छिन्नमस्तामा आगलागी, दश लाखको क्षति

राजविराज, २९ कात्तिक ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन् । सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगदमा क्षति पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताले जनाएको छ । सो आगलागीमा परी दुई गाईगोरुसम...
अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा म...
उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

धादिङ, २९ कात्तिक । तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा बर्सेनि तरकारी उत्पादन घट्दै छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि उत्पादन घटेको छ । बढ्दो औद्योगिकीकरण र तरकारी फल्ने खेतबारीमा बस्ती विस्तारले उत्पादनमा कमी आएको हो। तरकारी उत्पादन हुने जीवनपुर, नौबिसे, छत्रेदेउराली, थाक्रे, गोगनपानी, धुषा, नलाङ, सलाङ्का क्षेत्रमा बढ्दो औद्योगिकीकरण र बस्ती विस्तारले उत्पादनमा कमी आएको जिल्ला कृ...
सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

इलाम, २९ कात्तिक । इलामका ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि किसानहरुलाई तरकारी बेच्न सहज भएको छ।  व्यापारीहरु किसानको घरमै पुगेर तरकारी खरिद गर्दै आएका छन्। इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्। यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्। अहिल...
काठमाण्डु महानगरपालिकाः कुचो किन्न बोलपत्र आह्वान

काठमाण्डु महानगरपालिकाः कुचो किन्न बोलपत्र आह्वान

काठमाण्डु, २९ कात्तिक । महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाण्डुको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छ्रैन । महानगरपािलकाले तत्काल बु्रमर(यान्त्रिक कुचो)का माध्यमबाट काठमाण्डुको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले बु्मरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्र...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा सुनको भाउ उकालो लाग्दै गएको  छ । नेपाली बजारमा आज छापावाला सुन ५६ हजार २ सय पुगेको छ भने तुजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलामा ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको छ  । हिजो र आज तेजावी र छापावाला सुनमा मा २ सय रुपैया बढेको छ । चादी आज ७ सय ७० पुगेको छ । हिजोको तु...
अराजनीतिक काम बन्द गर्न एमालेको चेतावनी

अराजनीतिक काम बन्द गर्न एमालेको चेतावनी

काठमाडौं, २९ कात्तिक । एमालेले देउवा सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत भएको अरोप लगाएको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमले सरकार अराजकता निम्त्याउन लागेको जनाएको छ । एमालेले यस्त...
पृथ्वीमा छैटौं महाविनाश सुरु भएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह

पृथ्वीमा छैटौं महाविनाश सुरु भएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह

एजेन्सी, २९ कात्तिक । लगभग साढे ४ अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म ५ पटक यस्तो भइसकेको छ कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन् । पाँचौ घटनामा डायनोसर लोप भएको थियो । वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको छ । अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको छ कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा...
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

गौशाला, २९ कात्तिक ।  अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो । प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको त...
धनकुटामा नेकपाका नेता पक्राउ

धनकुटामा नेकपाका नेता पक्राउ

धनकुटा, २९ कात्तिक । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा प्रहरीले आज बिहान हिले नजिकबाट ओझालाई पक्राउ गरेको हो । निर्वाचन विरोधी कुरा गर्दै मतदाता भड्काउँन काम गरेको पाईएपछि ओझालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन । यसअघि...
error: Content is protected !!