यस्तो आयो बामदेवको ताजा मतपरिणाम

यस्तो आयो बामदेवको ताजा मतपरिणाम

बर्दिया, २४ मंसिर ।  बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका  उपाध्यक्ष वामदेव गौतम  १६५० मतले पछि परेका छन् । अब लगभग ८ हजार मत गन्न बाँकी रहँदा  गौतमले ४१ हजार १६५ मत ल्याएका छन्  भने  नेपाली कांग्रेसका सञ्जय गौतम ४२ हजार ८१५ मतका साथ अग्रस्थानमा  ल्याएका छन् ।
प्रचण्डका ज्वाइँ पराजित

प्रचण्डका ज्वाइँ पराजित

मोरङ, २४ मंसिर । बाम गठबन्धनबाट साझा उम्मेदवार जीवन आचार्य प्रदेशसभा निर्वाचनमा पराजित भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ समेत रहेका आचार्य मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (क) बाट पराजित भएका हुन् । यसअघि, कैलाली – ५ मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि पराजित भएकी थिइन् । आचार्यले २१ हजार ४७० मत ल्याउँदा नेपाली काङ्ग्रेसका चुमनारायण तबदार २३ हजार ५१३ मत ल्या...
काठमाडौंका १० क्षेत्रको अन्तिम नतिजाः कसको कति मत ?

काठमाडौंका १० क्षेत्रको अन्तिम नतिजाः कसको कति मत ?

काठमाडौं, २४ मंसिर । काठमाडौंका १० ओटै क्षेत्रको अन्तिम नतिजा आएको छ । जसमा कांग्रेस ४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने  वाम गठबन्धन ६ क्षेत्रमा विजयी भएको छ । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १० हजार ३७ मत ल्याएर निर्वाचित भए ।  उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १० हजार २ सय १८ मत ल्याएका छन् । यता काठमाडौं क्षेत्र नं. २ मा एमालेका ब...
तेह्रथुम प्रदेशसभा (क) बाट बाम गठबन्धनका लक्ष्मण तिवारी विजयी

तेह्रथुम प्रदेशसभा (क) बाट बाम गठबन्धनका लक्ष्मण तिवारी विजयी

तेह्रथुम, २४ मंसिर । तेह्रथुम जिल्लाको प्रदेश सभा (क) बाट बाम गठबन्धनका उम्मेद्धवार लक्ष्मण तिवारी विजयी भएका छन् । नेकपा एमालेका तिवारीको पक्ष्यमा ११ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी  तथा नेपाली काँग्रेस जिल्ला सभापति समेत रहेका गोविन्द ढुंगानाको पक्ष्यमा १० हजार २ सय ६० मत परेको छ । तिवारी र ढुंगाना विच १ हजार ४ सय ६६ मत अन्तर रहेको थियो । म्याङलुङ र लालीगुराँस नग...
प्यूठानका दुवै प्रदेशसभामा भारी मतले बाम उम्मेदवार विजयी

प्यूठानका दुवै प्रदेशसभामा भारी मतले बाम उम्मेदवार विजयी

प्यूठान, २४ मंसिर । मंसिर २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा दोस्रो चरण निर्वाचनमा प्यूठान जिल्लाको प्रदेश सभा तर्फ दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् । एउटा प्रतिनिधी सभा सदस्य र २ वटा प्रदेश सभा सदस्य रहेको प्यूठान जिल्लामा प्रदेश सभा क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार हरि प्रसाद रिजाल र क्षेत्र नं. २ तर्फ माओवादी केन्द्रका उम्मेदवार कृष्णध्वज खड्काले व...
आरजु राणा पराजित

आरजु राणा पराजित

कैलाली, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा  नेकपा एमाले विजयी भएको छ । एमालेका नारदमुनि राना कांग्रेस  उम्मेदवार आरजु देउवा राणालाई हराउँदै विजयी भएका हुन् । नारदमुनिले २७२०२ मत ल्याएका  छन् भने आरजुले २२३२२  मत ल्याइन् । प्रधानमन्त्री पत्नी समेत रहेकी राणा यो क्षेत्रमा चुनाव लडेपछि नतिजा निकै  चासोका साथ हेरिएको थियो ।
कपिलवस्तु क्षेत्र नं ३ मा काङ्ग्रेसका साह विजयी

कपिलवस्तु क्षेत्र नं ३ मा काङ्ग्रेसका साह विजयी

कपिलबस्तु, २४ मंसिर । कपिलवस्तको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिसेक प्रताव शाह विजयी भएका छन् । भर्खरै प्राप्त विवरण अनुसार सो क्षेत्रमा शाह संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्तालाई पराजित गर्दै विजयी भएका हुन् । शाहाले १९ हजार ८ सय ६४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गुप्ताले  १५ हजार  ७ सय ९४ मत पाएका छन् । अब कपिलवस्तुको क्षेत्र नं.१ को मात्र...
इलाम १ र २ मा खनाल र नेम्वाङ विजयी

इलाम १ र २ मा खनाल र नेम्वाङ विजयी

काठमाडौं, २४ मंसिर । एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । खनाल ३६ हजार ८ सय ७ मत प्राप्त गरेर संसदमा ५ औं पटक विजयी बनेका हुन् । खनालका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् त्यस्तै इलाम क्षेत्र नम्बर २ बाट पूर्व सभामुख सिुवासचन्द नेम्वाङ विजयी भएका छन् । नेम्वाङले ३६ हजार ५१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्...
प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न

प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं, २४ मंसिर ।  मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजेस ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको  मतगणना कार्य १६ जिल्लामा सम्पन्न भ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । जसमा ७३ पुरुष र ...
रोल्पामा वर्षमान विजयी, बाम गठबन्धनको क्लिनस्वीप

रोल्पामा वर्षमान विजयी, बाम गठबन्धनको क्लिनस्वीप

रोल्पा, २४ मंसिर । रोल्पा जिल्लामा बाम गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभाका सबै सिटहरुमा जीत हासिल गरेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भारी मतान्तरले विजयी बनेका हुन् । रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पुनले ४० हजार ६४७ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत ल्याउँदा  पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् । पुनले ४० हजार ६...
निर्वाचनको प्रारम्भिक नतिजापछि केपी ओलीको पहिलो प्रतिक्रिया यस्तो छ

निर्वाचनको प्रारम्भिक नतिजापछि केपी ओलीको पहिलो प्रतिक्रिया यस्तो छ

काठमाडौँ, २४ मंसिर । निर्वाचननको प्ररम्भिक नतिजा बाम गठबन्धनको पक्षमा आउदैगर्दा एमाले अध्यक्ष केपी ओलीले अब नमुना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् । ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग करा गर्दै बाम गठबन्धनको पक्षमा आएको नतिजालाई स्वागत गर्दै जनताले भ्रम र अराजकता चिरेका प्रतिकृया दिएका छन् । उनले जनताले सजगता प्रकट गरेर बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएको पनि बताए । ‘नेपालको भवि...
धनकुटा प्रतिनिधिसभामा फराकिलो मतान्तरले एमालेका राजेन्द्र राई बिजयी

धनकुटा प्रतिनिधिसभामा फराकिलो मतान्तरले एमालेका राजेन्द्र राई बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजेन्द्र राई बिजयी भएका छन । ३७ हजार ३ सय ३३ मतसहित राई प्रतिनिधि सभा सदस्यमा बिजयी बनेका हुन । उनका निकटतम प्रनिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोख्रेलले संगालोखबरलाई जान...
धनकुटा प्रतिनिधिसभा मत अपडेट: राती ८:३० बजेसम्म यस्तो छ मतपरिणाम

धनकुटा प्रतिनिधिसभा मत अपडेट: राती ८:३० बजेसम्म यस्तो छ मतपरिणाम

धनकुटाः प्रतिनिधिसभा मत अपडेट (शनिवार राती ८ः३० बजेसम्म) १) वाम गठबन्धन (एमाले) राजेन्द्र राई– ३०१४७ २) लोकतान्त्रिक गठबन्धन (राप्रपा प्रजातान्त्रिक) सुनिलबहादुर थापा– २२१४८ मतान्तर– ७९९९ कुल मत गणना– ५७३३० सदर मत – ५४१३४
धनकुटा प्रतिनिधिसभा मत अपडेट: साँझसम्म यस्तो छ मतपरिणाम

धनकुटा प्रतिनिधिसभा मत अपडेट: साँझसम्म यस्तो छ मतपरिणाम

धनकुटाः प्रतिनिधिसभा मत अपडेट (साँझ ७ः३० बजेसम्म) १) वाम गठबन्धन (एमाले) राजेन्द्र राई– २८७६८ २) लोकतान्त्रिक गठबन्धन (राप्रपा प्रजातान्त्रिक) सुनिलबहादुर थापा– २०१२९ मतान्तर– ८६३९ मतले राजेन्द्र राईको अग्रता ।
धनकुटा प्रदेशसभा क मा एमालेका निरन राई बिजयी

धनकुटा प्रदेशसभा क मा एमालेका निरन राई बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार निरन राई बिजयी भएका छन । २० हजार ८८ मतसहित राई बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाएका छन । ६ हजार ६ सय ४६ मतान्तरसहित राई बिजयी बनेका हुन । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले राईलाई आज साँझ ७ बजेर १५ मिनेटमा ब...
धनकुटा प्रदेशसभा ख मा एमालेका ईन्द्रमणी पराजुली बिजयी

धनकुटा प्रदेशसभा ख मा एमालेका ईन्द्रमणी पराजुली बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली बिजयी भएका छन । २० हजार ६ सय ५२ मतसहित पराजुली बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत पाएका छन । १२ हजार ४ सय २१ मतान्तरले पराजुली बिजयी बनेका हुन । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले आज सा...
नारायणकाजीले दिए बाबुरामलाई विजयको बधाई

नारायणकाजीले दिए बाबुरामलाई विजयको बधाई

काठमाडौ, २३ मंसिर । माओवादी केन्द्रका नेता तथा गोरखा निर्वाचन क्षेत्र नं २ का बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिका विजयी उम्मेदवार डा बाबुराम भटराईलाई बधाइ दिएका छन् । श्रेष्ठले फोन गरेर बाबुरामलाई बाधाई दिएको भट्टराईको सचिवालयले जनाएको छ । नेता श्रेष्ठले गोरखा २ मा भटराई विजयभएपछि सामाजिक सञ्जाल ट्वीटरमा पनि लेखेका छन् । ‘आदरणीय  मतदाताको निर्णयलाई शिरोधार्य गर्दै बिजयका ...
काठमाडौं २ मा १४ हजार मतान्तरले माधव नेपाल विजयी

काठमाडौं २ मा १४ हजार मतान्तरले माधव नेपाल विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नं. २ मा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल १४ हजार मतान्तरले विजयी भएका छन् । उनले २७ हजार ३ सय ६६ मत ल्याएका छन् । उनका निकतम प्रतिद्धन्द्धी कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९ सय २ मत ल्याएका छन् ।  यस्तै तेस्रो स्थानमा रहेका विवेकशील साझाका डा सुर्यराज आर्चायले ७ हजार ४ सय ३६ मत ल्याएका छन् ।
धनकुटा मत अपडेट: अपरान्ह ५ बजेसम्म यस्तो छ मतपरिणाम

धनकुटा मत अपडेट: अपरान्ह ५ बजेसम्म यस्तो छ मतपरिणाम

धनकुटाः प्रतिनिधिसभा मत अपडेट (अपरान्ह ५ बजेसम्म) १) वाम गठबन्धन (एमाले) राजेन्द्र राई– २५३०७ २) लोकतान्त्रिक गठबन्धन (राप्रपा प्रजातान्त्रिक) सुनिलबहादुर थापा– १६४४३ मतान्तर– ८८६४ मतले राजेन्द्र राईको अग्रता । धनकुटाः प्रदेशसभा मत अपडेट (अपरान्ह ५ बजेसम्म)  प्रदेश–क १) वामगठबन्धन (एमाले) निरन राई– १६१२६ २) लोकतान्त्रिक गठबन्धन (कांग्रेस) मनोहरनारायण श्रेष्ठ– ११७११ मतान...
गोरखा–२ प्रदेशसभा ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी

गोरखा–२ प्रदेशसभा ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी

गोरखा, २३ मंसिर । गोरखा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘क’ तर्फ नयाँ शक्ति पार्टीका हरिशरण आचार्य बिजयी भएका छन् । आचार्यले १५ हजार ३४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याएकी छिन् । प्रदेशसभातर्फ कुल खसेको २९ हजार १२६ मतमध्ये  १ हजार ७६ मत बदर भएको थियो ।
सप्तरी-२ मा उपेन्द्र यादव विजयी

सप्तरी-२ मा उपेन्द्र यादव विजयी

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। उनले सप्तरी २ मा माओवादीका उमेश यादवलाई पराजित गरेका हुन्। मत परिमाण संघीय समाजवादी फोरमका उपेन्द्र यादव– २१६२० माओवादीका उमेश यादव– ११५८०
समृद्ध ताप्लेजुङ र संविधान कार्यान्वयनमा योगेशको जोड, यस्तो छ निर्वाचित नेताको राजनीतिक यात्रा

समृद्ध ताप्लेजुङ र संविधान कार्यान्वयनमा योगेशको जोड, यस्तो छ निर्वाचित नेताको राजनीतिक यात्रा

ताप्लेजुङ, २३ मंसिर । संघीय प्रतिनिधिसभा सदस्य पदमा शनिबार बिहान निर्वाचित भएका नेकपा (एमाले) केन्द्रीय सचिव योगेश भट्टराईको प्राथमिकताः समृद्ध ताप्लेजुङ र संविधान कार्यान्वयन मुख्य प्राथमिकता भएको प्रारम्भिक प्रतिक्रिया दिए। भट्टराईले निर्वाचनपूर्व ताप्लेजुङका आममतदाता र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने अठोट लिएको बताए। आफूले घोषणा गरेको झापादेखि ताप्लेजुङ हुँदै ठिप्तला नाकासम्म जोड्ने उत्...
पाँचथरमा कांग्रेसका आङ्देम्बेलाई हराउँदै नेम्वाङको ह्याट्रिक, को हुन् उनी?

पाँचथरमा कांग्रेसका आङ्देम्बेलाई हराउँदै नेम्वाङको ह्याट्रिक, को हुन् उनी?

पाँचथर, २३ मंसिर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ३८ हजार ६ सय ४२ मतका साथ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतान्तरले पराजित गरे। आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरे। दुवै उम्मेदवारको यो चौथो पटकको चुनावी प्रतिस्पर्धा हो। तर यो भन्दा अघि भने यी दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भने भएको थिएन। को हुन वसन्त...
कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप

कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप

कालीकोट, २३ मंसिर । प्रदेश ६ मा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । कालीकोटको एउटा प्रतिनिधिसभा सदस्य र दुईवटा प्रदेशसभामा वाम गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले २१ हजार ११२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका छन् । यस्...
मोरङ-५ मा विनाविभागीय मन्त्री शिवकुमार मण्डल विजयी

मोरङ-५ मा विनाविभागीय मन्त्री शिवकुमार मण्डल विजयी

मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल जियी भएका छन् । विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् । मण्डलल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याएका छन् । संघीयस समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत...
चितवन ३ मा प्रचण्डलाई २४ सय मतको अग्रता

चितवन ३ मा प्रचण्डलाई २४ सय मतको अग्रता

चितवन, २३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् ।
जीतको नजिक पुगेपछि बाबुराम हिँडे गोरखा

जीतको नजिक पुगेपछि बाबुराम हिँडे गोरखा

गोरखा, २३ मंसिर । गोरखा निर्वाचन क्षेत्र नं २ को मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये ७ हजार ३ सय मत गन्न बाँकी रहँदा नयाँ शक्तिका डा. बाबुराम भटराई जितको नजिक पुगेका छन् । उनले २७ हजार २२३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् । श्रेष्ठ र भटराइको मतान्तर ४ हजार नौसयको फरक छ । अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको गोरखा जि...
धनकुटा मत अपडेट: अपरान्हसम्म यस्तो छ मतपरिणाम

धनकुटा मत अपडेट: अपरान्हसम्म यस्तो छ मतपरिणाम

धनकुटाको पछिल्लो मत परिणाम प्रतिनिधिसभा तर्फ बामगठवन्धनको तर्फवाट नेकपा एमालेका राजेन्द्र राई: २२२७९ लोकतान्त्रिक गठबन्धनको तर्फवाट राप्रपा प्रजातान्त्रिकका सुनिल ब.थापा:१४०६० प्रदेशसभा क बामगठवन्धनको तर्फवाट नेकपा एमालेका निरन राई: १४२३७ लोकतान्त्रिक गठवन्धनको तर्फवाट नेपाली काग्रेसका मनोहरनारायण श्रेष्ठ: १०५९४ प्रदेशसभा ख बामगठबन्धनको तर्फवाट नेकपा एमालेका ईन्द्रमणि प...
सुनसरीका दुई स्थानमा कांग्रेसको अग्रता, गच्छदार अझै पछाडि नै

सुनसरीका दुई स्थानमा कांग्रेसको अग्रता, गच्छदार अझै पछाडि नै

सुनसरी, २३ मंसिर । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीका दुई स्थानमा कांग्रेसले अग्रता कायम गरेको छ । बाँकी दुई स्थानमा एमालेको अग्रता छ । कांग्रेस नेता विजयकुमार गच्छदार अझै अगाडि आउन सकेका छैनन् । नेता ज्ञानेन्द्रबहादुर कार्की र सीताराम मेहताले भने अग्रता लिइरहेका छन् । कांग्रेसको साथ लिएर चुनाव लडेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जित सुनिश्चित गर्न सकेका छैनन् । जिल्लाको क...
मुख्यमन्त्रीका रुपमा हेरिएका पृथ्वीसुब्बा गुरुङ विजयी

मुख्यमन्त्रीका रुपमा हेरिएका पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ, २३ मंसिर । लमजुङको प्रदेशसभा तर्फ ‘ख’बाट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनलाई प्रदेश नम्बर ४ का माुख्यमन्त्रीको रुपमा हेरिएको छ । शनिबार सम्पन्न मतगणनाअनुसार कांग्रेस नेता कृष्ण प्रसाद कोईरालालाई ८ हजार ६६ मतले पछी पार्दै गुरुङ प्रदेशसभामा निर्वाचित भएका हुन् । पृथ्वी सुब्बा गुरुङले २३ हजार १८८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कृष्ण प्रसाद कोईरालाले १५ हजा...
विपक्षीले प्रशासन लगाए भन्दै प्रकाशशरणद्वारा मतगणना बहिष्कार !

विपक्षीले प्रशासन लगाए भन्दै प्रकाशशरणद्वारा मतगणना बहिष्कार !

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस र नेकपा मालेले पुन मतगणनाको माग गर्दै मतगणना बहिस्कार गरेका छन् । उनीहरुले मतगणना बहिस्कार गरेपनि मतगणना भने जारी रहेको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नमिलेको, मुचुल्का भन्दा बढी मत भेटिएको कारण देखाउँदै कांग्रेस र मालेले काठमाडौं बानेश्वरको सहकारी विभागमा भइरहेको मतगणना बहिस्कार गरेको हुन् । मतदान अधिकृतको चार थरी हस्ताक्षरको म...
error: Content is protected !!