डडेल्धुराको उग्रतारा मन्दिरमा विवाह गर्ने जोडीको भीड
डडेल्धुरा, २६ मंसिर । हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौँ जोडी भेटिने गर्दछन् । पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताए ।
उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएका...



























