काठमाण्डौ, २६ मंसिर । सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ ।
साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि साही दिन तोकिनेछ ।
स्रोतका अनुसार पुर्वप्रशासक, पुर्वउपकुलपति निर्वाचन आयोगका पुर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ ।, यो खबर आजको नागरिकमा छ ।