धनकुटामा पक्राउ परेका नेकपाका १४ जना धरौटिमा छुटे
धनकुटा, २७ मंसिर । निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १४ जना धरौटीमा छुटेका छन ।
नेकपाका जिल्ला अध्यक्ष आकाश शर्मा भनिने माधव गौतमसहित १४ जनालाई धरौटिमा छोडिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन् ।
पक्राउ परेका १५ मध्ये जिल्ला सदस्य सुक्रराज राई भने हिरासतमै छन् । राईला...
























