सांकेतिक तस्वीर

काठमाडौं, २६ मंसिर । काठमाडौं महानगरपालिका–६ बौद्ध डेरा गरी बस्नेओखलढुंगाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

 दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

 दुबैजनाको स्वास्थ्य परीक्षण गराउन अस्पताल लैजानुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!