चितवन, २५ मंसिर । चितवन–३ मा पराजित राप्रपा प्रजातान्त्रिक) का महामन्त्री बिक्रम पाण्डेले बिजेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन्।

प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन्।

पराजित पाण्डेले प्रचण्डलाई आफूले लगेको फूलको माला लगाइदिएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!