रेशम चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्न माग
काठमाडौं, २८ मंसिर । कैलाली १ बाट प्रनिनिधिसभा सदस्यमा विजयी भएका रेशम चौधरीलाई विजयीको प्रमाण प्रदान नगरिएको भन्दै मानव अधिकार रक्षक संजालले ध्यानाकर्षण भएको जनाएको छ ।
संजालले चौधरीको पक्षमा भोट दिने मतदाताको कदर गरेर विजयको प्रमाणपत्र उचित प्रक्रिया मार्फत प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको हो ।
चौधरीलाई अहिलेसम्म विजयी प्रमाणपत्र दिइएको छैन । उनी तीन दिनसम्म पनि जिल्ला निर्वाचन कार...






















