स्वेच्छिक अवकाश लिँदै १० हजार कर्मचारी
काठमाडौं, २९ पुस। निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छाड्ने सम्भावना देखिएको समाचार आज नेपाल समाचारपत्र ले छापेको छ।
सरकारले स्वेच्छिक अवकाशको योजना ल्याएपछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए।
निजामती कर्मचारीहरूले एकमुष्ठ रकम पाउँदा राज्...


























