‘भरपर्दाे सुरक्षा व्यवस्था मिलाउनुस्’
काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा मनोनयन पत्र दर्तालगायत कार्यका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
आगामी असार १४ गते प्रदेश नं– १, २, ५ र ७ मा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा याद...
