पुर्वेली सुपर मोडलसँग दिपाश्रीको ‘अनुभव सेयर’ (फोटो फिचरसहित)
विराटनगर । नेपाली सिने क्षेत्रकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका ‘अनुभव सेयर’ गरेकी छिन् ।
छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देखी भोगेका दुःख, सुःख का अनुभव साटासाट गरेकी हुन् । साथै उनले व्यत्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग, मोडलिङमा आई पर्ने चुनौतीका बारेमा पनि प्रशिक्...
