२०७४ मंसिर १ गते शुक्रबारको राशिफल
वि.सं. २०७४ साल मंसिर १ गते। शुक्रबार। इश्वी सन् २०१७ नोभेम्बर १७ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– चतुर्दशी, १५:०१ बजेउप्रान्त औंसी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिन...



























