बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ
मुम्बई, २५ मंसिर । यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए ।
जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । प्रहरीका डेपुटी कमिश्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतमा पेश गरिने जानकारी दिए ।...






























