सल्यानमा लाग्ने परम्परागत मेलामा जुवा र मदिरा प्रतिबन्ध
सल्यान, १० कात्तिक । सल्यानका विभिन्न स्थानमा लाग्ने परम्परागत मेलामा जुवा तथा मदिरामा प्रतिबन्ध लगाइएको छ । स्थानीय तहका जनप्रतिनिधीहरुले निर्णय गरेर नै मेलामा जुवा खेल्न र जाँड रक्सी विक्रि वितरण, सेवनमा रोक लगाएका हुन् ।
यसअघिका वर्षहरुमा लाग्ने प्राय: सबैजसो मेलामा लाखौँ रुपैयाँको जुवा चल्ने गर्दथ्यो । प्रहरी समेत जुवा हेरेर बस्ने गर्दथ्यो । जिल्लाको रुम्टीलेख मेला, दहबन मेला लगाएत परापूर्व...























