लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर
१. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ?
–१ हजार ४ डलर
( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ट हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राििष्ट्रय आयअनुसार भने प्रतिव्यत्तिलआय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरु...





























