विश्व ह्वीलचियर यात्रीलाई धनकुटामा सहयोग

विश्व ह्वीलचियर यात्रीलाई धनकुटामा सहयोग

धनकुटा, १ जेठ। ह्वीलचियर मार्फत बिश्वशान्ती यात्रामा निस्किएका तेजबहादुर कार्कीलाई धनकुटामा जिफन्ट आबद्ध महिलाहरुले सम्मान गरी आर्थिक सहयोग उपलब्ध गराएका छन् । शान्तिकालागि बिश्व भ्रमणमा निस्किएका कार्कीलाई जिफन्ट र फाफुन सम्बद्ध श्रमिक महिलाहरुले बजारमा सहयोग संकलन गरी ३० हजार पाँच सय हस्तान्तरण गरेका हुन् । महिलाहरुले धनकुटा बजारमा सहयोग संकलन गरेका थिए । संकलित रकम मदनचौकमा कार्यक्रम गरी ह्...
ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

पोखरा, १ जेठ । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ । पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहारलगायतका जानकारी दिने उद्देश्यका यस क्षेत्रका ७० जना ट्याक्सी चालकलाई तालीम प्रदान गरि...
१३ वर्षीय सुत्केरी ममतालाई छोरी पाएको भन्दै घरनिकाला

१३ वर्षीय सुत्केरी ममतालाई छोरी पाएको भन्दै घरनिकाला

सिराहा, १ जेठ। बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ। सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो । ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्...
‘महालम्पसारवादी ओली सरकारको घुँडामा भ्वाङ’

‘महालम्पसारवादी ओली सरकारको घुँडामा भ्वाङ’

काठमाडौं, १ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा महालम्पारवादी चरित्र देखाएको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको घुँडामा भ्वाङ परेको टिप्पणी गरेका छन् । विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा भारत भ्रमणबाट फर्केपछि तत्कालिन प्रमुख विपक्षी दलका नेता रहेका ओलीले लम्पसार पर्दा कांग्रेसको घुँडाम...
पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनको माग !

पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनको माग !

काठमाडौं, १ वैशाख। मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूले जागिरभन्दा पनि सेवामूलक ढंगले बिरामीको उपचार गर्ने गरेको बताएका छन्। नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले अबका दिन हेटौंडामा पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्...
सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौं, १ जेठ। सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछिन् । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक जेठ ७ गते अपराह्न ४ बजे बोलाइएको छ । बैठकले भा...
अब ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण

अब ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण

काठमाडौं, १ जेठ । यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो। सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ। वि...
२०७५ जेठ १ गते मंगलबार/आजको राशिफल

२०७५ जेठ १ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ १ गते। मंगलबार। इश्वी सन् २०१८ मे १५ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, १७:५३ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला ...
धनकुटामा भेटिएको शवको भयो सनाखत, आफन्तलेनै हत्या गरेको खुलासा, यस्तो छ कारण

धनकुटामा भेटिएको शवको भयो सनाखत, आफन्तलेनै हत्या गरेको खुलासा, यस्तो छ कारण

धनकुटा, ३१ बैशाख । धनकुटा नगरपालिका–६ ल्याण्डफिल्डसाईड नजिक आईतबार बिहान फेला परेको वेवारिशे शवको सनाखत भएको छ । धनकुटा–६ स्थित नगरपालिका कार्यालय नजिक घर भएका राजेश श्रेष्ठको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार राजेशलाई उनकै परिवार मिलेर हत्या गरेको तथ्य खुलेको छ । दिनहुँ जसो मादक पदार्थ सेवन गरि घर आउने श्रेष्ठले आमालाई कुटेपछि परिवारका सदस्यले मि...
सुरक्षाका सवालमा देशको अपमान हुने कार्य भएको अध्यक्ष यादवको आरोप

सुरक्षाका सवालमा देशको अपमान हुने कार्य भएको अध्यक्ष यादवको आरोप

चितवन, ३१ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै अध्यक्ष यादवले भन्नुभयो “नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु ...
दमकको सुर्योदय बोर्डिङले गर्यो राष्ट्रियतामाथि खेलवाड, भारतको राष्ट्रिय झण्डा हाम्रो भन्दै पढाईदै

दमकको सुर्योदय बोर्डिङले गर्यो राष्ट्रियतामाथि खेलवाड, भारतको राष्ट्रिय झण्डा हाम्रो भन्दै पढाईदै

दमक, ३१ वैशाख । झापाको दमक स्थित सुर्योदय बोर्डिङले राष्ट्रियतामा खेलवाड गरेको पुष्टि भएको छ । उसले कक्षा १ का बिद्यार्थीहरुलाइ आफून मदरल्याण्ड अर्थात जन्मभूमि भारत भनेर पडाउने गरेको र राष्ट्रिय झण्डा सहित सबै भारतको नै उल्लेख भएका कितावहरु पढाउने गरेको पाईएको हो । दमक नगरपालिका उपप्रमुख गीता अधिकारी सहितको टोलीले बिद्यालयमा गएर बुझ्दा यो पुष्टि भएको पाईएको हो । नगर शिक्षा अधिकारी शलिकराम काफ्...
पल्सर स्पोर्टस् अवार्डः तीन विधाको मनोनयनमा परे सन्दिप

पल्सर स्पोर्टस् अवार्डः तीन विधाको मनोनयनमा परे सन्दिप

काठमाडौं, ३१ वैशाख । युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् । उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक ब...
मनसुनी गतिविधि सक्रिय: अझै दुई दिन वर्षा

मनसुनी गतिविधि सक्रिय: अझै दुई दिन वर्षा

काठमाडौँ, ३१ वैशाख । मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण आज देशैभर बदली र वर्षा भएको छ । पूर्व मनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्...
औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त: उद्योग व्यवसायी हर्षित

औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त: उद्योग व्यवसायी हर्षित

काठमाडौँ, ३१ वैशाख । घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्र...
रैराङ हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

रैराङ हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

पाँचथर, ३१ वैशाख । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ । सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिनुभयो । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो । सी आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लाग...
भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

दमक, ३१ वैशाख । सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले...
एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक: गृहमन्त्री थापा

एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक: गृहमन्त्री थापा

पोखरा, ३१ वैशाख । गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको बताउनुभयो । एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको बताउँदै उह...
पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्ने

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्ने

विराटनगर, ३१ वैशाख । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग गर्नुभयो । पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्...
धनकुटामा विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

धनकुटामा विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

धनकुटा, ३१ बैशाख । धनकुटामा पहिलो पटक नगरपालिका क्षेत्रका विद्यालयस्तरीय जुनियर व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत विद्यालयस्तरीय कक्षा ४ देखि ७ सम्म र माध्यमिक विद्यालयस्तरी कक्षा ८ देखि १० सम्मको फरक–फरक समुह विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा कक्षा ४ देखि ७ समूहको छात्रतर्फ दिप इङलिस बोर्डिङ स्कूलका नवीन न्यौपानेले सोहि विद्यालयका रौनक चौधरीलाई पराजित गर्द...
धनकुटालाई अपराधमुक्त बनाउँन सीसीटीभीबाट निगरानी गरिने

धनकुटालाई अपराधमुक्त बनाउँन सीसीटीभीबाट निगरानी गरिने

धनकुटा ३१, बैशाख । धनकुटालाई अपराधमुक्त जिल्ला बनाउन सीसीटीभीबाट निगरानी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलले सीसीटीभी जडान गर्ने निर्णय गरेको हो । जिल्लाका मुख्य–मुख्य सार्वजनिकस्थल, व्यापारिक प्रतिष्ठान र निजी आवासीय घरहरुमा पनि सीसीटीभी क्यामेरा जडान गर्न आवहन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । सरोकारवाला निकायसँग समन्वय गरेर स...
करिश्माकी छोरीको फिल्ममा डेब्यू, शिवका छोरासँग रोमान्स गर्ने

करिश्माकी छोरीको फिल्ममा डेब्यू, शिवका छोरासँग रोमान्स गर्ने

काठमाडौं, ३१ वैशाख। सदाबहार अभिनेत्री करिश्मा मानन्धरको दोस्रो पुस्ता अर्थात्, छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । करीब ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय करिश्माले आफ्नी छोरीलाई अभिनेता शिव श्रेष्ठको निर्माण रहेको फिल्म 'एउटा यस्तो प्रेम कहानी' बाट डेब्यू गराउन लागेकी हुन् । यो चलचित्रबाट नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा शिव...
प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

त्रिपुराकोट, डोल्पा, ३१ वैशाख। नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका...
जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

काठमाडौँ, ३१ वैशाख । नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा आयोजनामा गरेको सो समारोहमा विदेशमा रहने नेपाली तथ...
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

चितवन, ३१ वैशाख । नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन् । दाह...
मान्छे मरेपछि पनि शरीरमा भइरहन्छ यस्तो

मान्छे मरेपछि पनि शरीरमा भइरहन्छ यस्तो

जीवनका अनुभूतिहरूमा सबैभन्दा रहस्यमय अनुभूति मृत्यु हो किनभने यसको अनुभव हासिल गरिसकेको मानिसले आफ्नो अनुभव अरूलाई बताउन सक्दैन । त्यसैले पनि जीवन, शरीर र आत्माको बारेमा कयौं मान्यताहरू रहेका छन्। शरीरमा आत्मा हुन्छ या हुँदैन र हुन्छ भने मृत्युपछि त्यसको के हुन्छ भन्ने बारेमा अहिलेसम्म वैज्ञानिकहरूले कुनै प्रमाण फेला परेका छैनन्। तर विज्ञान अनुसार मरेपछि पनि शरीरमा ७ परिवर्तनहरू हुने गर्दछन्। ...
यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

बझाङ, ३१ वैशाख । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौँ विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध...
सरकारमा खटपट, वाम एकतामा आशंका

सरकारमा खटपट, वाम एकतामा आशंका

काठमाडौं, ३१ वैशाख। पार्टी एकताको नजिक रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको हो । बजेट निर्माण तथा हाल संसद्मा छलफल जारी रहेको बजेटका आधारभूत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरूको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याउनेलगायत सरकारको निर्णय प्रधान...
अब आरक्षण एकपटक मात्र पाईने

अब आरक्षण एकपटक मात्र पाईने

काठमाडाैँ, ३१ वैशाख । अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाईने भएको छ । आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भईरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ ...
आजबाट नेपाल लोडसेडिङमुक्त: प्रसारण लाईन पुगेका कुनै पनि ठाउँमा लोडसेडिङ नहुने

आजबाट नेपाल लोडसेडिङमुक्त: प्रसारण लाईन पुगेका कुनै पनि ठाउँमा लोडसेडिङ नहुने

काठमाडाैँ, ३१ वैशाख । झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो । प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । तर, सोमबारबाट लोडसेडिङ इतिहास बनेको छ । ऊर्जा, जलस्रोत त...
१ हजार मेगावाट विद्युत् थपिँदै, आजदेखि औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त

१ हजार मेगावाट विद्युत् थपिँदै, आजदेखि औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त

काठमाडाैँ, ३१ वैशाख । यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हुँदै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ । मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । ...
कृषिप्रधान देशमा कोदो आयात !

कृषिप्रधान देशमा कोदो आयात !

काठमाडाैँ, ३१ वैशाख । नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, झन्डै वार्षिक ३ खर्ब रुपैयाँबराबरका कृषि वस्तु आयात हुन्छन् । नेपालमा नुनदेखि सुन मात्रै होइन कोदो र कोदाको पिठोसमेत आयात हुन्छ । भारतबाट यो वर्ष मात्र तीन करोड आठ लाख ३७ हजारको कोदो आयात भएको छ । त्यस्तै, स्वदेशमै उत्पादन हुन सक्ने खासीबाख्रा, माछा, चामल, गहुँ, तरकारी, फलफूल, पिठो, सूर्ती, चुरोट, काठ, कागज, धागो, पशुका भुत्ला, छ...
error: Content is protected !!