एकसय २६ खानीबाट छ हजारलाई रोजगारी

एकसय २६ खानीबाट छ हजारलाई रोजगारी

काठमाडौं, १५ जेठ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम...
के हो मास हिस्टेरिया ? यस्ता छन मास हिस्टेरियाको लक्षण र उपचार विधि

के हो मास हिस्टेरिया ? यस्ता छन मास हिस्टेरियाको लक्षण र उपचार विधि

काठमाडौं – हिस्टेरिया भन्ने शब्दलाई आजकल मनोरोग विशेषज्ञहरुले त्यति प्रयोगमा ल्याउँदैनन् । हाम्रो समाजमा व्याप्त हिस्टेरिया शब्दलाई यौनसमस्यासँग जोड्ने गलत प्रवृत्ति छ । यसकारण यसलाई होसियारीपूर्वक प्रयोग गर्नुपर्छ । केही वर्षएतादेखि डिस्सोसियटिभ डिसअर्डर नै मानसिक रोगसम्बन्धी पुस्तकहरुमा हिस्टेरियाको पर्यायवाची शब्द बनेको छ । पाठकहरुलाई बुझ्न मजिलो होस् भन्ने उद्देश्यले यस लेखमा हिस्टेरिया शब्...
कैद माफी पाएपछि जेलबाट छुटे बालकृष्ण ढुंगेल

कैद माफी पाएपछि जेलबाट छुटे बालकृष्ण ढुंगेल

काठमाडौं, १५ जेठ । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा स...
मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

स्याङ्जा, १५ जेठ । विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । “विशेष गरी छात्राले टाउको दुख्यो भन्ने, रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखियो” विद्यालयका प्रधानाध्यापक ख...
सालकको खपटासहित दुईजना पक्राउ

सालकको खपटासहित दुईजना पक्राउ

इलाम, १५ जेठ । सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् । मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोल...
प्रदेश नं ५ मा मात्र सार्वजनिक विदा

प्रदेश नं ५ मा मात्र सार्वजनिक विदा

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्र सार्वजनिक बिदा हुने भएको छ । गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको हो । प्रदेश ५ को सरकारले तीन दिनसम्म दिपावली गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएको भन्दै केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेको हो ...
गणतन्त्र दिवसकाे अवसरमा नेपाल टेलिकमको निशुल्क अफरै अफर

गणतन्त्र दिवसकाे अवसरमा नेपाल टेलिकमको निशुल्क अफरै अफर

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवस २०७५ को अवसर पारेर नेपाल टेलिकमले आफ्ना सिमकर्तालाई विभिन्न निशुल्कदेखि सशुल्क अफरको घोषणा गरेको छ । गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने “अनलिमिटेड प्याक” अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न ...
सगरमाथामा शेर्पाको मृत्यु रहस्यपूर्ण

सगरमाथामा शेर्पाको मृत्यु रहस्यपूर्ण

काठमाडौं,  १५ जेठ। ३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण जेठ ११ गते टुंगिएको छ । यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको नेपाल सरकारले सार्वजनिक गरेको छ । चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ । कान्तिपुर दैनिकका अनुसार त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाक...
विराटनगरमा भीषण आगलागी, २५ लाखको क्षती

विराटनगरमा भीषण आगलागी, २५ लाखको क्षती

मोरङ, १५ जेठ । विराटनगर महानगरपालिका ३ सिभिलमार्गमा सोमबार साँझ आगलागी हुँदा २५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जयराम सापकोटाको बाँसको कलात्मक दुई तल्ले कटेज जलेर नष्ट भएको हो । आगलागीबाट कटेज र कटेजभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटेजभित्र ५ लाख बढीको महत्वपूर्ण पुस्तकहरु, फर्निचर, लत्ताकपडा लगायतको सामग्री जलेर नष्ट भएको पीडित...
संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड

संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने म...
प्रधानमन्त्री ओली द्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

प्रधानमन्त्री ओली द्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री के पी ओली द्वारा गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले आज बिहान जारी सन्देशमा भनेका छन् ,जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो बिहानीमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यसै गरी उनले गणतन्त्रलाई केवल शब्द प्रयोजनमा मात्र सीमित नगरी आम जीवनक...
‘समतामूलक समाज निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछ’

‘समतामूलक समाज निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछ’

काठमाडौँ, १५ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देश दिँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनान्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपाली जनताको अभू...
बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदी आज जेलमुक्त हुँदै

बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदी आज जेलमुक्त हुँदै

काठमाडौँ, १५ जेठ । नेता बालकृष्ण ढुंगेल आज कैद मुक्त हुने भएका छन । उनको कैद माफी गर्ने निर्णय राष्ट्रपतिबाट स्वीकृत भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले हिंजो सोमबार विवादका बीच कैद माफीको प्रस्ताव स्वीकृत गरेकी छिन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनल...
विप्लव र राउत समूह सेनाको निगरानीमा

विप्लव र राउत समूह सेनाको निगरानीमा

काठमाडौँ, १५ जेठ । नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ । सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पृतनापति  समन्वयात्मक बैठक मा यस्तो विश्लेषण गरिएको हो । विप्लव र सिके राउत समुह शान्ति र स्थिरतामा चुनौतीका रुपमा रहन सक्ने देखिएको छ, बेठकमा अधिकांश रथीहरुले व्यक्त गरेको धारणा...
२०७५, ०७६ को बजेट आज: प्रदेश र स्थानीय तहलाई एक तिहाई रकम

२०७५, ०७६ को बजेट आज: प्रदेश र स्थानीय तहलाई एक तिहाई रकम

काठमाडौं, जेठ १५ । सरकारले एक तिहाई रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गर्दै आर्थिक बर्ष २०७५, ०७६ को बजेट मंगलबार सार्वजनिक गर्ने भएको छ । वित्तीय संघीयता पुर्ण रुपमा कार्यान्वयन हुने पहिलो बर्ष बजेटको करिव ४ खर्ब रुपैयाँ तल्लो तहका सरकारलाई हस्तान्तरण हुने भएको हो । कुल बजेटको करिव १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रुपमा पाउने स्रोतको दावी छ । चालु आर्थिक ब...
२०७५ जेठ १५ गते मंगलबार/आजको राशिफल

२०७५ जेठ १५ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ १५ गते। मंगलबार। इश्वी सन् २०१८ मे २९ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– पूर्णिमा, १९:१९ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाल...
धनकुटामा तीन वटा सिपमुलक तालिमको अनुगमन

धनकुटामा तीन वटा सिपमुलक तालिमको अनुगमन

धनकुटा, १४ जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका र धनकुटा नगरपालिकामा सञ्चालन भइरहेका तीन वटा सिपमुलक तालिमको सोमबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, अनुगमन समिति संयोजक सिताराम गौतम, सदस्य सचिव होमबहादुर थापासहित सम्वन्धित नगरपालिकाका प्रतिनिधि लगायतको टोलीले अनुगमन गरेको हो । महालक्ष्मी–८ र पाख्रीवास–७ को ढाका कपडा बुनाइ तालिम तथा धनकुटा–१० को मुढा बन्...
पाँच वर्षभित्र ७०० मेगावाट जलविद्युत् उत्पादन गरिने: मुख्यमन्त्री राई

पाँच वर्षभित्र ७०० मेगावाट जलविद्युत् उत्पादन गरिने: मुख्यमन्त्री राई

विराटनगर, १४ जेठ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको आज यहाँ उद्घाटनका क्रममा उहाँले यस क्षेत्रको व्यापार, पर्यटन, कृषि क्षेत्र लगानी वृद्धि गरी रोजगारी उपलब्ध गराउने उद्योगीलाई प्रदेश सरकारले सुरक्षाको प्रत्याभूत...
राष्ट्रकवि घिमिरे क्याविनमा

राष्ट्रकवि घिमिरे क्याविनमा

काठमाडौँ, १४ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ हाइकेयर युनिट बाट आज क्याविनमा सारिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।” उहाँको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रवि...
बिपी राजमार्गमा चल्ने सवारीको नयाँ मापदण्ड

बिपी राजमार्गमा चल्ने सवारीको नयाँ मापदण्ड

काठमाडौँ, १४ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । मालवाहक सवारी साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससल...
प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब र प्रदेश १ विजयी

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब र प्रदेश १ विजयी

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नं १ विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश नं ७ लाई १७४ रनको भारी अन्तरले पराजित गर्दै विजयी भयो । त्यस्तै यता प्रदेश नं १ ले प्रदेश नं २ लाई ६८ रनले पराजित गर्दै विजयी भयो । टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ओभरम...
मजदुरको तलब बढ्ने, तलब बैंकिङ प्रणालीबाट मात्रै

मजदुरको तलब बढ्ने, तलब बैंकिङ प्रणालीबाट मात्रै

काठमाडौँ, १४ जेठ । सरकारले हाल रहेको मजदुरको न्यूनतम् भनिएको १० हजार पारिश्रमिकमा पनि वृद्धि गर्ने भएको छ । ‘न्यूनतम् पारिश्रमिक करिब १० हजारबाट बढाउने तयारी सरकारले गरेको छ ।सरकारले मजदुर तलब/ज्याला बैंकिङ प्रणालीबाट मात्रै भुक्तानी गर्ने गरी श्रम नियमावली बनाएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम नियमावली २०७५ लाई स्वीकृत गरेपछि अब रोजगारदाताले मजदुरको तलब अनिवार्य बैंकिङ प्रणालीबा...
गणतन्त्र घोषणाका १३ वर्ष: निराशजनक विगत, आशावादी भविष्य

गणतन्त्र घोषणाका १३ वर्ष: निराशजनक विगत, आशावादी भविष्य

काठमाडौँ, १४ जेठ । लामो राजनीतिक संक्रमणका कारण संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लाग्दासमेत मुलुकको अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको छैन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम भएपछि शिशु गणतन्त्रमा आर्थिक विकास र जनअपेक्षाले साकार रुप पाउने विश्वास बढेर गएको छ । संविधान निर्माणका क्रममा राजनीतिक दलहरु केन्द्रित भएको, आर्थिक विकास र समृद्धि...
प्रदेश १ लाई किरात प्रदेश घोषणा गर्न सकिन्छः पुर्वमन्त्री आचार्य

प्रदेश १ लाई किरात प्रदेश घोषणा गर्न सकिन्छः पुर्वमन्त्री आचार्य

काठमाडौँ, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता पुर्व मन्त्री तथा प्रदेश १ का प्रदेशसभा सदस्य भिम आचार्यले प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्न सकिने बताएका छन् । उनले किरात एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता र संस्कृति भएको प्रष्ट पारे । किरात राई विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको  ‘किरात प्रदेशको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री आचार्यले भने,  ‘किरात भनेको जातिग...
गणतन्त्र स्मारक अन्तिम चरणमा तर स्तम्भ अन्योलमा

गणतन्त्र स्मारक अन्तिम चरणमा तर स्तम्भ अन्योलमा

काठमाडौँ, १४ जेठ । सात वर्षअघि निर्माण शुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ । शहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको हो । स्मारक सञ्चालन कसले कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि मस्यौदा भइरहेको विभागका उपमहानिर्देशक मणिराम गेलालले राससलाई बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रुपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा ...
सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

काठमाडौँ, १४ जेठ। प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ । वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पु¥याउनुभएका कुशल पर्वतारोही उहाँले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि नयाँ आयाम थप्नुभएको हो । यो यामसहित १३औँ पटक सगरमा...
आठ महिनामा सोह्र हजार उद्योग दर्ता

आठ महिनामा सोह्र हजार उद्योग दर्ता

काठमाडौँ, १४ जेठ । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।  साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नं ३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाल...
बर्डफ्लुको सङ्क्रमण रोक्न रुपन्देही नाकामा उच्च सतर्कता

बर्डफ्लुको सङ्क्रमण रोक्न रुपन्देही नाकामा उच्च सतर्कता

रुपन्देही, १४ जेठ । चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख ग...
प्रदेश १ मा ‘घर घरमा स्टिकर टाँस अभियान’

प्रदेश १ मा ‘घर घरमा स्टिकर टाँस अभियान’

विराटनगर, १४ जेठ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ आज यो कार्यक्रम शुभारम्भ भएको हो । यस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुले जनताको घरदैलोमा प्र...
बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

काठमाडौँ, १४ जेठ । उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि...
कर्तव्यज्यान मुद्दामा सजाय भाेगिरहेका ढुंगेललार्इ माफी दिने निर्णय पारित

कर्तव्यज्यान मुद्दामा सजाय भाेगिरहेका ढुंगेललार्इ माफी दिने निर्णय पारित

काठमाडौँ, १४ जेठ । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय पारित भएकाे छ । ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहितकाे गृहमन्त्रालयकाे सिफारिसलार्इ अाइतबार राति बसेकाे मन्त्रिपरिषद् बैठकले पारित गरेकाे हाे । माफी दिने या नदिने भन्ने बारे सर्वाेच्च अदालतमा विचाराधीन उक्त मुद्दाबारे मन्त्रिपिरषदले...
error: Content is protected !!