काठमाडौं, जेठ १५ । सरकारले एक तिहाई रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गर्दै आर्थिक बर्ष २०७५, ०७६ को बजेट मंगलबार सार्वजनिक गर्ने भएको छ ।

Advertisement

वित्तीय संघीयता पुर्ण रुपमा कार्यान्वयन हुने पहिलो बर्ष बजेटको करिव ४ खर्ब रुपैयाँ तल्लो तहका सरकारलाई हस्तान्तरण हुने भएको हो ।

कुल बजेटको करिव १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रुपमा पाउने स्रोतको दावी छ ।

चालु आर्थिक बर्षमा पनि स्थानीय तहलाई १७ प्रतिशत अनुदान दिईएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!