काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री के पी ओली द्वारा गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

उनले आज बिहान जारी सन्देशमा भनेका छन् ,जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो बिहानीमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यसै गरी उनले गणतन्त्रलाई केवल शब्द प्रयोजनमा मात्र सीमित नगरी आम जीवनको खुसीयालीमा बदल्न विकास र समृद्धिको यात्रामा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह समेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!