अमलाका फाइदा
अहिले अमलाको सिजन छ । यसको फाइदा उठाउन पाए हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन सबैका लागि फाइदाजनक छ । ताजा अमलाको सेवनले हामी सधैँ रोगबाट बच्न सक्छौं ।
अमलाको चूर्ण, मुरब्बा, च्यवनप्रास, वर्षैभरि प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक हिसाबले अमला अमिलो हुन्छ । यसमा भिटामिन सी पर्याप्त हुने भएको हुनाले यसले हामीलाई धेरै फाइदा पुर्य...































