गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

Advertisement

सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ ।गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ ।

१. चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।

आँखालाई स्वस्थ राख्छ ।

३  क्यान्सर हुने सम्भावना कम हुन्छ ।

४ . पाचन शक्ति राम्रो हुन्छ ।

५  मानसिक थकाइ कम गर्छ ।

  भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!