डेढ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

डेढ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

काठमाडौं। नापी कार्यालय साँखु,काठमाडौंका सर्वेक्षक र एकजना लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई एक लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको हो । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले दुबै...
विमानस्थलबाट एक करोड भन्दा धेरै नक्कली भारुसहित दुई पक्राउ

विमानस्थलबाट एक करोड भन्दा धेरै नक्कली भारुसहित दुई पक्राउ

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड भन्दा धेरै नक्कली भारतीय रुपैयाँसहित दुई व्यक्ति पक्राउ परेका छन् । विमानस्थलको भन्सारमा चेकिङमा क्रममा दुई हजार दरका नक्कली भारतीय रुपैयाँ बरामद भएको हो । यसअघि समेत भारु तस्करीमा जेल परेका युनुस अन्सारीकै समूहले तस्करी गरेको आशंका गरिएको छ । बरामद नोट लिएर उनीहरूमाथि सोधपुछ भइरहेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बता...
इलाममा रुखले किचेर बालकको मृत्यु

इलाममा रुखले किचेर बालकको मृत्यु

इलाम। इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा सडक निर्माणका क्रममा जेसिबीले ढालेकोे रुखले लागेर १३ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए । विद्यालय आउँदै गरेको समयमा हर्कटे– तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले मृत्यु भएको हो । मृत्यु हुनेमा सुनपा ६ का भेषराज गजमेर रहेका छन । सोही ठाउँमा रुखले लागेकी कृतिका रसाइली घाइते भए...
२०७६ जेठ १० गते शुक्रबार/आजको राशिफल

२०७६ जेठ १० गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७६ जेठ १०। शुक्रबार। इ.स. २०१९ मे २४। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। षष्ठी, ३०:०६ उप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम ग...
प्रतिस्पर्धी भन्दा चार लाख बढी भोटले बिजयी भए राहुल गान्धी

प्रतिस्पर्धी भन्दा चार लाख बढी भोटले बिजयी भए राहुल गान्धी

नयाँदिल्ली । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन्। दुई ठाउँबाट चुनाव उठेका गान्धीले मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइराखेको छ। गान्धीले केरलाको वायनाडमा चार लाख बढी भोटले प्रतिस्पर्धी भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएको इकोनोमिक्स टाइम्सले जनाएको छ। अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष ...
२०७६ जेठ ९ गते बिहिबार/आजको राशिफल

२०७६ जेठ ९ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७६ जेठ ९। बिहीबार। इ.स. २०१९ मे २३। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। पञ्चमी, २८:२७ उप्रान्त षष्ठी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रम...
नोबेलद्वारा नर्सिङ्ग संघलाई ३० लाखको जग्गा

नोबेलद्वारा नर्सिङ्ग संघलाई ३० लाखको जग्गा

बिराटनगर। नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दम्पतीले नेपाल नर्सिङ्ग संघ मोरङको भवन निर्माणका लागि करिव ३० लाख मुल्य बरावरको जग्गा निःशुल्क प्रदान गरेका छन् । बिराटनगरको कञ्चनबारी स्थित नोबेल अस्पताल परिषरमा रहेको १० धुर जग्गा नर्सिङ्ग संघलाई प्रदान गरिएको हो । सोहि जग्गामा नर्सिङ्ग संघको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भवन शिलान्यास...
भोजपुरमा प्रहरीको गोली लागेर घाईते भएका विप्लव कार्यकर्ताको मृत्यु

भोजपुरमा प्रहरीको गोली लागेर घाईते भएका विप्लव कार्यकर्ताको मृत्यु

  काठमाडौं । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो । मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् । जङ्गलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका...
२०७६ जेठ ८ गते बुधबार/आजको राशिफल

२०७६ जेठ ८ गते बुधबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ ८ गते। बुधबार। इश्वी सन् २०१९ मे २२ तारिख। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, २७:११ बजेउप्रान्त पञ्चमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्...
पाँचथर हत्या काण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

पाँचथर हत्या काण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

  विराटनगर। पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला प...
धनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

धनकुटा। खोलामा पौडी खेल्ने क्रममा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी नगरपालिका–२ का १२ बर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ बर्षीय अमिर मगर छन् । महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौर...
पाँचथर हत्याकाण्डमा भागेर बाचेकी बालिका भन्छिन् ‘अनुहार छोपेर आएकाले सबैलाई पालैपालो हानेर भागे।’

पाँचथर हत्याकाण्डमा भागेर बाचेकी बालिका भन्छिन् ‘अनुहार छोपेर आएकाले सबैलाई पालैपालो हानेर भागे।’

पाँचथर । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, 'पालैपालो सबैलाई ...
पाँचथरमा ९ जनाको विभत्स हत्या

पाँचथरमा ९ जनाको विभत्स हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा २ परिवारका ९ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङले जानकारी दिनुभयो । हत्यामा स्थानीय मनकुमार फागो संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । छिमेकी उनले पारिवारिक रिसिबीका कारण ९ जनाक...
तरकारीमा पाँच तहका बिचौलिया सक्रिय, मुल्य आकासिदा सर्वसाधरण मारमा

तरकारीमा पाँच तहका बिचौलिया सक्रिय, मुल्य आकासिदा सर्वसाधरण मारमा

काठमाण्डौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो हुने गरेको छ । केही महिनाअघि तराई क्षेत्रमा भएको ...
२०७६ जेठ ७ गते मंगलबार/आजको राशिफल

२०७६ जेठ ७ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ ७ गते। मंगलबार। इश्वी सन् २०१९ मे २१ तारिख। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– तृतीया, २६:२३ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।...
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेलका प्रबन्ध निर्देशक इन्दिरा शर्मा सम्मानित

स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेलका प्रबन्ध निर्देशक इन्दिरा शर्मा सम्मानित

बिराटनगर । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मान गरिएको छ । सुनसरीको दुहवी स्थित फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडले छैठौँ वार्षिकोत्सवको अवसर पारेर प्रबन्ध निर्देशक शर्मालाई सम्मान गरेको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले फुलमाला लगाएर सम्मानपत्र प्रदान गरी श...
२०७६ जेठ ६ गते सोमबार/आजको राशिफल

२०७६ जेठ ६ गते सोमबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ ६ गते। सोमबार। इश्वी सन् २०१९ मे २० तारिख। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वितीया, २६:०५ बजेउप्रान्त तृतीया।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्...
पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

  काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दि...
धनकुटाको मारेककटहरेमा छुरा प्रहार गरी युवकको हत्या

धनकुटाको मारेककटहरेमा छुरा प्रहार गरी युवकको हत्या

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा गएराती छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । बैशाख शुक्ल पूर्णिमाको अवसरमा मारेककटहरे स्थित माझगाउँमा लागेको मेलामा गएका महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फराको हत्या भएको प्रहरीले जनाएको छ । राती करिव १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेको धनकुटाका प्रहरी प्रमुख स...
काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस त्रिसुलीमा खस्दा पाँच जनाको मृत्यु

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस त्रिसुलीमा खस्दा पाँच जनाको मृत्यु

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का...
२०७६ जेठ ५ गते आइतबार / आजको राशिफल

२०७६ जेठ ५ गते आइतबार / आजको राशिफल

वि.सं. २०७६ साल जेठ ५ गते। आइतबार। इश्वी सन् २०१९ मे १९ तारिख। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– प्रतिपदा, २६:१७ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन...
२०७६ जेठ ४ गते शनिबार/आजको राशिफल

२०७६ जेठ ४ गते शनिबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ ४ गते। शनिबार। इश्वी सन् २०१९ मे १८ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पूर्णिमा, २६:५८ बजेउप्रान्त प्रतिपदा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारल...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो । भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको हो । मूल्य समायोजन पश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग...
एपिएफलाई भीमनारायण गोल्डकपको उपाधी

एपिएफलाई भीमनारायण गोल्डकपको उपाधी

धनकुटा। एपिएफ क्लव काठमाण्डौंले धनकुटामा सञ्चालित शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तल्लो टुडिखेलमा आज भएको फाईनल खेलमा विदेशी क्यामरुनी क्लब दाफिन्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बलको विभागिय टिम (एपिएफ) ले उपाधीमाथी कब्जा जमाएको हो । निर्धारित समयमा दुवै टिमबाट २/२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । उपाधीसँगै एपिएफले न...
अभिभावकको घरबाट सुन र नगद चोर्ने प्रधानाध्यापक पक्राउ

अभिभावकको घरबाट सुन र नगद चोर्ने प्रधानाध्यापक पक्राउ

मेलम्ची। अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको  छ। लामो समयदेखि सोही स्कूलमा प...
मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू : गृहमन्त्री थापा

मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू : गृहमन्त्री थापा

काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए । ‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थ...
२०७६ जेठ ३ गते शुक्रबार/ आजको राशिफल

२०७६ जेठ ३ गते शुक्रबार/ आजको राशिफल

वि.सं. २०७६ साल जेठ ३ गते शुक्रबार। इश्वी सन् २०१९ मे १७ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– त्रयोदशी, ५:३९ बजेदेखि चतुर्दशी, २८:०७ बजेउप्रान्त पूर्णिमा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने अवस्था ...
गोंगबुबाट २८ जना यौनकर्मी पक्राउ

गोंगबुबाट २८ जना यौनकर्मी पक्राउ

काठमाण्डौं। राजधानीको गोंगबु एसियाबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयहरुबाट गुनासो आएपछि प्रहरीले उक्त एरियामा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेशनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिस...
२०७६ जेठ २ गते बिहीबार/आजको राशिफल

२०७६ जेठ २ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७६ साल जेठ २ गते। बिहीबार। इश्वी सन् २०१९ मे १६ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– द्वादशी, ७:३१ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघ...
प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुन्छ : नेता महत

प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुन्छ : नेता महत

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने बताएका छन् । नेपाल प्रेस यूनियनले आज धनकुटामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता महतले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका हुँने बताए । उनले सरकारले अहिले ल्याउन लागेको प्रेस विरोधी कानूनले लोकतन्त्रलाईनै...
धनकुटामा ८ किलो गाँजा बरामद

धनकुटामा ८ किलो गाँजा बरामद

धनकुटा। धनकुटाको शहीदभूमी गाउँपालिकाबाट प्रहरीले ८ किलो गाँजा बरामद गरेको छ । सहीदभूमी–२ अखुवाटार जंगलबाट प्रहरीले मंगलबार अपरान्ह गाँजा बरामद गरेको हो । अपरान्ह ४ बजे स्थानीय जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याईएको छ । गाँजा कसले राखेको भन्ने बिषयमा अनुसन्धान भईरहेको...
error: Content is protected !!