विराटनगरबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित अग्रवाल पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित रानीबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-६ का ४९ वर्षीय अरविन्द अग्रवाल छन् ।
आज बिहान करिब ११ः३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको सेतो रङको कारमा हुण्डीको रकम कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको हो ।
उनको कारबाट स्रोत नखुलेको १...































