आँखा अस्पताल सञ्चालनमा सहयोग गर्नेलाई सम्मान
धनकुटा, २९ मंसिर । धनकुटामा आँखा अस्पताल सञ्चालनमा सहयोग गर्ने ब्यक्तिहरुलाई शुक्रवार सम्मान गरिएको छ । नेपाल नेत्र ज्योती सघं धनकुटाको नवौँ बार्षिक साधारणसभा तथा डा.रामप्रसाद पोख्रेल आँखा अस्पतालको चौथो बार्षिक उत्सवको अवसर पारेर चार जनालाई सम्मान गरिएको हो ।
सम्मानीत हुँनेमा पूर्व शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्मा खनाल, नेत्रज्योती सघंका पूर्वसचिव लिलानाथ मिश्र, धनकुटा–७ का ईन्द्रकुमारी ताम...
























