सोलुखुम्वुको विकट गाउँमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
सोलुखुम्बु, १६ पुस । बिराटनगरको नोबेल शिक्षण अस्पतालले हिमाली जिल्ला सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर सञ्चालन गरी एघार सय बिरामीको निःशुल्क उपचार गरेको छ । सोलुखुम्वुको अत्यन्तै विकट स्थान भनेर चिनिने महाकुलुङ गाउँपालिकाको वुङमा सञ्चालन गरिएको शिविरबाट १ हजार ७५ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका हुन् ।
पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित स्वास्थ्य शिविर सञ्चालन ग...































