प्रधानमन्त्री राेजगार कार्यक्रममा काम वा भत्ता पाउन यसरी दिनुहाेस् निवेदन
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १०० दिनकाे राेजगारी वा भत्ता पाउनका लागि निवेदन दिने बाटाे खुलेकाे छ ।
देशभित्रका बेरोजगार नागरिकलाई लक्षित गरी न्यूनतम रोजगारी दिने या नभए बेराेजगार भत्ता कार्यक्रम आगामी अार्थिक वर्षबाट व्यावहारिक रुपमै कार्यान्वयनमा अाउने भएकाे छ । यसका लागि सरकार आवेदन माग गरेको छ ।
सरकारले यसै सालकाे चैत महिनाभित्र यस कार्यक्रमका लागि निवेदन दिन ...































