निर्वाचनमा बाधा पुर्याउने पक्राउ परिसके ढुक्क भएर मतदान गरौँ : रक्षामन्त्री
काठमाडौँ, ९ मंसिर । रक्षामन्त्री भीमसेन दास प्रधानले निर्वाचनको सुरक्षामा नेपाली सेनाको सक्रियता बढेको बताएका छन् ।
शनिवार काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै रक्षामन्त्री भिमशेन दास प्रधानले निर्वाचनलाई असर गर्ने बाधा पुर्याउने सबै पक्राउ परिसकेको पनि बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै रक्षामन्त्री प्रधानले पहिलोपटक यस्तो खुलासा गरेका हुन् ...
























