फेसबुकको फन्दाले तुलबहादुरलाई पुर्यायो जेल
सिन्धुपाल्चोक, १ पुस । पछिल्लो समयमा सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन्। प्रयोगकर्ता बढेसँगै सामाजिक सञ्जालमा दुरुपयोग बढ्दै गएको छ। सामाजिक सञ्जालमा पनि फेसबुक सर्वाधिक लोकप्रिय छ। अहिले फेसबुक नचलाउने व्यक्ति भेट्न मुस्किल पर्छ।
जसले गर्दा फेसबुकको कसैले सकारात्मक त कसैले नकारात्मक ढंगले फाइदा उठाइरहेको पाइन्छ। हो, यस्तै गरे सिन्धुपाल्चोक बलेफी–६ का तुलाबहादुर तामाङले।
उनले संखुवासभा...





















