७ नम्बर प्रदेशको राजधानी डडेल्धुरामा राख्न माग
डडेल्धुरा, २८ मंसिर । प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनुपर्ने भन्दै डडेल्धुरामा आन्दोलन सुरु भएको छ ।
सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढी तथा डोटीको दिपायल कुन ठाउँमा हुने भन्ने विषयमा आधिकारीक निर्णय नगरेकाबेला डडेल्धुराका नगरिक अगुवा तथा व्ययापारीहरुले डडेल्धुरामा बुधबारदेखि निरन्तर आन्दोलन गर्दे आएका छन् ।
उद्योग बाणीज्य संघका केन्द्रीय सदस्य प्रकाश साउँदको सयोजकत्वमा १...

























