नवलपरासी, २९ मंसिर । नवलपरासीमा  शुक्रबार एक भारतीय नागरिक मृत फेला परेका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीमा भारती नागरिक ६५ वर्षीय लक्ष्मण साह कानु मृत फेला परेका हुन् ।

Advertisement

मृत कानु बिहार पश्चिम चम्पारण जिल्ला बाल्मिकीनगर थाना विजयपुरका नागरिक भएको प्रहरीले जनाएको छ ।   घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!