राष्ट्रसंघको आपतकालीन बैठक बाेलाइने
न्यूयोर्क – अमेरिकाले संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक बाेलाएकाे छ ।
इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनबारे छलफलका लागि अमेरिकाका लागि संयुक्त राष्ट्रसंघीय राजदूत निक्की हेलीले संयुक्त राष्ट्रसंघको आपतकालीन बैठकको आह्वान गरेकी हुन् ।
इरानमा विगत ६ दिन देखि सरकार विरोधी आन्दोलन जारी छ ।आन्दोलनकारीहरू प्रति सरकारको व्यवहारको राजदूत हेलीले विरोध गरेकी छिन् ।
इरान हाल शान्ति सुरक्षा तथा...



























