सरकारी ढुकुटी रित्याएर कर्मचारीलाई स्वेच्छिक अवकाश !
काठमाडौं,२० पुस । गत असोजमा पारित भएको कर्मचारी समायोजन विधेयक कार्यान्वयनको चरणमा छ । उक्त विधेयकमा उल्लेख भएको स्वेच्छिक अवकाशको प्रावधान पनि लागू गर्ने तयारीमा छ, सरकार ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन महिनापछि कर्मचारीले स्वेच्छिक अवकाश पाउन थाल्नेछन् । त्यसका लागि आवश्यक मापदण्ड तयार गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको सामान्यका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।
अर्थ...




























