धनकुटामा चहलपहल बढाउँन काठमाण्डौंमा बहस
काठमाण्डौ, ६ असार । धनकुटामा चहलपहल बढाउँनका लागि बुधबार राजधानीमा छलफल गरिएको छ ।
प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई अन्याय गरी प्रदेशको राजधानी अन्यत्रै सारेपछि जिल्लामा चहलपहल घटेको भन्दै समस्या समाधानका लागि काठमाण्डौंमा छलफल गरिएको हो ।
धनकुटामा पुनः चहलपहल बढाउँन सरोकारवालाहरुवीच छलफल एवं बहस गरी बिकल्प खोज्ने प्रयास गरिएको कार्यक्रममा सहभा...






























