कांग्रेसमा देउवा पक्षलाई झड्का : देउवाको ‘खम्बा’ मानिने डिकबहादुर पनि कोईराला क्याम्पमा
बिराटनगर, ७ असार । नेपाली कांग्रेस भित्र दुई दशक अघिदेखि पार्टी सभापति शेरबहादुर देउवा पक्षको ‘खम्वा’ भनेर चिनिएका कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले देउवाकै भूमिका प्रति असन्तुष्टि जनाएका छन् ।
हेटौडामा जारी जिल्ला सभापतिहरुको भेलालाई संबोधन गर्दै लिम्बुले देउवा नेतृत्वले कांग्रेसलाई शसक्त प्रतिपक्षको भूमिकामा उभ्याउँन नसकेको प्रति असन्तुष्टि जनाए ।
यसअघि सधै देउवाकै पक्षमा बोल्दै आएका...





























