
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४ सय ८९ पुगेको छ । आज मध्यान्हसम्ममा ४८९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।
प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० र चितवनमा १८६ जनाको शव फेला परेको छ ।
गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जनाको शव भेटिएको छ । भेटिएकामध्ये ३९३ शवको पहिचान हुन सकेको छैन ।

संगालोखबर 













