दोस्रो सातामा ‘प्रेम गीत २’, अबको स्पर्धा ‘जब ह्यारी मेट सेजल’ सँग
काठमाडौं। प्रेमकथामा बनेको चलचित्र ‘प्रेमगीत २’ दोस्रो सातामा प्रदर्शन गर्न सफल भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।
पछिल्लो समय प्रदर्शनको पहिलो सातामै चलचित्र हलबाट उत्रिने गरेको यथार्थ चिर्दै यो चलचित्र अर्काे सातामा पनि प्रवेश गरेको हो । चलचित्र अझ केही साता प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए ।
रिलिज...




















