धनकुटामा निर्वाचन मर्यादित र भयरहित बनाउनुपर्नेमा सरोकारवालाको जोड
धनकुटा, १३ मंसिर । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित र भयरहित बनाउँन निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
सुरक्षा तथा न्याय सञ्जालको सहकार्यमा हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको ‘प्रदेश तथा राष्ट्रिय निर्वाचन सुरक्षा सवाल र हाम्रो भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा प...






















