धनकुटामा तामझामका साथ बाम गठबन्धनको घरदैलो (भिडियोसहित)
धनकुटा, १८ मंसिर । निर्वाचन प्रचारको अन्तिम दिन सोमबार धनकुटा बजारमा बाम गठबन्धनले तामझामका साथ चुनावी घरदैलो अभियान सञ्चालन गरेको छ । उम्मेदवारसहित झण्डा र ब्यानर बोकेर सयौको संख्यामा नेता–कार्यकर्ताहरु अभियानमा सहभागि थिए ।
नौमती बाजासहित नाचगान गर्दै नेता–कार्यकर्ताहरु अभियानमा निश्किएका हुन ।
स्थानीय मदनचौकबाट सुरु भएको घरदैलो अभियान हुलाकटोल, बीचबजार, भीमनारायण चौक, तल्लोकोप्चे, माथ्ल...






















