संसारमा भएका यस्ता विचित्र घटना
चट्याङ लागेर मान्छेको मृत्यु भएको खबर बेलाबेला आउँछ। तर, चट्याङले कसैलाई नवजीवन दिएको तथ्य अपत्यारिलो लाग्छ। सन् १९८२ मा अमेरिकी नागरिक एड्विन ई रबिन्सनको शरीरमा वज्र पर्यो। त्यसअघि उनी आँखा देख्दैनथे, कान सुन्दैनथे।
नौ वर्षअघि एउटा भयानक दुर्घटनामा परेर उनले आँखाको ज्योति गुमाएका थिए। चट्याङ लागेर आधा घण्टाजति बेहोश भएका थिए, उनी। त्यसपछि जब होशमा आए, उनको जीवन कायापलट भयो। उनले देख्न थाले, स...































