२०७४ साउन १८ गते बुधबारको राशिफल

२०७४ साउन १८ गते बुधबारको राशिफल

मेष– खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। वृष– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। मिथुन– बोली(व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ। कर्कट– आँटेका काम बन्नाले जोश–जाँगर ब...
तिम्रो प्रश्न मेरो प्रश्न (कविता)

तिम्रो प्रश्न मेरो प्रश्न (कविता)

नदी किनारमा भेट भएको दिन मेरो आँखामा हेर्दै पखाल्यौ एक अञ्जुली अनुहार तिमीले छोएपछि पनि उँधै बगिरह्यो रिसले फन्किएर उक्लिएन पानी पहाडतीर । तिमीले टेकेपछि पनि एक्लै हिंडिरहेको बाटो भागेन जंंगलतिर भिरतीर एकान्ततिर उसैगरि पु¥यायो गन्तव्यमा हाम्रा पाइतालाहरु तिम्रा चीसा हातहरु सेकाउँदा निभेन आगो मानिरहे सल्किन दाउराहरु बाँडिरह्यो तातो सम्बन्ध दुवैलाई र रातले एउटै मूल्यमा उस्तै स...
धनकुटामा अग्रदीपको वार्षिकोत्सवः पत्रकारलाई पुरस्कार, लेखकलाई सम्मान (फोटो फिचरसहित)

धनकुटामा अग्रदीपको वार्षिकोत्सवः पत्रकारलाई पुरस्कार, लेखकलाई सम्मान (फोटो फिचरसहित)

धनकुटा, १७ साउन । धनकुटावाट प्रकाशित हुदै आएको अग्रदीप साप्ताहिकको प्रथम बार्षिकोत्सवको अवसर पारेर मंगलबार एक पत्रकारलाई पुरस्कृत र छ जना लेखकलाई सम्मानित गरिएको छ । अग्रदीपले स्थापना गरेको ‘अग्रदीप संरक्षक क्रियासिल पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका जिल्ला सम्वाददाता सिद्धराज राईलाई ५ हजार १ सय ५१ नगदसहित पुरस्कृत गरिएको हो । कृषि, पर्यटन र सामाजिक विकासमा समाचार लेखे बापत पत्रकार र...
भरतपुरमा पुनः मतदान : अवको निर्णय जनताको हातमा

भरतपुरमा पुनः मतदान : अवको निर्णय जनताको हातमा

रत्ननगर । मतपत्र च्यातिएपछि रोकिएको चितवनको भरतपुर महानगरपालिकामा दुई महिनापछि पुनः चुनावी सरगर्मी बढेको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णय सदर गरेसँगै यहाँ चुनावी चहलपहल बढेको हो । अहिले चुनावी अभियानमा विभिन्न दलका नेता तथा कार्यकर्ता भरतपुर–१९ पुगेका छन् । भरतपुर–१९ का मतदाता राजुभक्त लम्सालले अब दलहरु फेरि चुनावी अभियान लिएर गाउँ आइपुगेको बताउनुभयो । उहाँले भन्नुभ...
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

सल्यान।  नेकपा (माओबादी केन्द्र ) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ । जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले...
विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्न प्रचण्डको आग्रह

विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्न प्रचण्डको आग्रह

जनकपुरधाम ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताउनुभएको छ । प्रेस सेन्टर नेपाल धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्न...
शौचालयको अभावमा यात्रु सकसमा

शौचालयको अभावमा यात्रु सकसमा

वीरगञ्ज । २७ वडामध्ये १८ वटा वडा दिसामुक्त क्षेत्र घोषणा भए पनि वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु सकमा परेका छन् । एक घर एक चर्पीको नारा अघि सारेको वीरगञ्ज महानगरपालिकाले खुला क्षेत्रमा दिसापिसाब नगर्ने वडालाई धमाधम दिसामुक्त क्षेत्र घोषणा गरेपनि नगर क्षेत्रभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा बाहिरबाट आउने यात्रुलाई समस्या परेको गुनासो बढ्न थालेको छ । साविक गाविस...
नदीजन्य वस्तु चोरी

नदीजन्य वस्तु चोरी

नवलपरासी। नवलपरासीका जिल्लाका विभिन्न खोलाबाट अवैधरुपमा नदीजन्य वस्तु ९ढुंगा गिट्टी र बालुवा० को चोरी बढेको छ । जिल्लाको गैँडाकोटदेखि सुनवलसम्मका करिब १५ बढी खोलामा नदीजन्य पदार्थको चोरी अत्याधिक रुपमा बढेको स्थानीयले बताएका छन् । त्यसमा सबैभन्दा बढी सुनवल नगरपालिका क्षेत्रका तुरिया र भूमही खो डेढमहिना अघिदेखि खोलाको ठेक्का समाप्त भएसँगै खोलामा चोरी निकासी बढेको हो । नदीजन्य वस्तुको दोहन नियन्त्...
सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्युृ

सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्युृ

तिलोत्तमा। विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो । बुटवलस्थित लुुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ । यो आवमा १९ जनाको मृत्यु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा। राजेन्द्र सञ्जेल क्षेत्रीले अस्प...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं। नेपाली बजारमा आज  मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । सुन प्रतितोला ५४ हजार ८ यस रुपैयाँ पुगेको छ भने हिजो (सोमबार) सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कति वजन भएकाले कति पानी पिउने ?

कति वजन भएकाले कति पानी पिउने ?

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थ...
आइफोन एट बजारमा आउन ढिलो हुने

आइफोन एट बजारमा आउन ढिलो हुने

   एजेन्सी । एप्पल कम्पनीको आइफोन सिरिजको बहुप्रतिक्षित फोन आइफोन एटलाई लिएर विभिन्न समाचारहरु आइरहेका छन् । समाचारहरु अनुसार आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च हुने बताइएको थियो । तर पछिल्लोपटक आएको एक अर्को समाचारले चाहीँ आइफोन एट लञ्च हुन केही ढिला हुने खुलासा गरेको छ । समाचार अनुसार सेप्टेम्बरमा नभै अक्टोबर वा नोभेम्बरसम्म मात्र आइफोन एट बजारमा आउनेछ । म्याक ओटकाराको पछिल्लो एक रिपोर...
बाँदरबाट मकै जोगाउन मुस्किल

बाँदरबाट मकै जोगाउन मुस्किल

पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ । किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो । वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ । कुक...
भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुर । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्राविधिक सहायक युकमणि भट्टराईले बताए । भोजपुरमा ६२ हजार २९२ हेक्टर खेत...
सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

दाङ । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ। राप्ती गाउँपालिका-१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ। महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन। अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्ट...
हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपा...
चारआली–चन्द्रगढी सडक निर्माण अलपत्र

चारआली–चन्द्रगढी सडक निर्माण अलपत्र

भद्रपुर । मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्ड निर्माण शुरु गरी अलपत्र छाडेर निर्माण ठेकेदार बेपत्ता भएपछि सरोकारवालाले निर्माण सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेलको नेतृत्वमा नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, विभूति विद्यामन्दिर, चन्द्रगढीका प्राचार्य गोविन्द लम्सालको टोलीले जिल्ला प्रशासनमार्फत सडक विभ...
पन्ध्र वर्षपछि प्रहरी फन्दामा भीमबहादुर : जसले टर्च नदिएको निहुमा सन्तबहादुरको हत्या गरेका थिए

पन्ध्र वर्षपछि प्रहरी फन्दामा भीमबहादुर : जसले टर्च नदिएको निहुमा सन्तबहादुरको हत्या गरेका थिए

बनियानी, झापा। भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए । ...
प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट सुन पास गराउन खोज्दा सई फन्दामा

प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट सुन पास गराउन खोज्दा सई फन्दामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३...
२०७४ साउन १७ गते मंगलबारको राशिफल

२०७४ साउन १७ गते मंगलबारको राशिफल

मेष– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । वृष– बोलीकै भरमा काम सम्पादन गर्ने समय छ।प्रेम र मित्रताको गाँठो कसिन सक्छ। मिथुन– काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। कर्कट– हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ। सिंह– श्रमको उचित मूल्यांक...
धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने

धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने

धनकुटा, १६ साउन । जिल्ला अस्पताल धनकुटाले शुलभ फार्मेसी सञ्चालन गरेको छ । सोमबार कार्यक्रमको आयोजना गरी फार्मेसी उद्घाटन गरिएको हो । कार्यक्रममा पूूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा.बिष्णु बहादुर बस्नेतले रिवन काटेर फार्मेसीको उद्घाटन गरेका हुन । सरकारले उपलब्ध गराउँदै आएको ७० प्रकारका निःशुल्क बाहेकका औषधी बिरामीलाई शुलभ मुल्यमा उपलब्ध गराउँनका लागि फार्मेसी सञ्चालन गरिएको हो । सबै प्रका...
पार्टीको निर्णयअनुसार परिचालित हुन काँग्रेस नेता केसीको निर्देशन

पार्टीको निर्णयअनुसार परिचालित हुन काँग्रेस नेता केसीको निर्देशन

चितवन। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चितवनको भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन भनेका हुन् । नेता केसीले लोकतान्त्रिक पार्टीमा केही मतभेदहर...
सौगात भन्छन्-‘निखिलसँग काम गर्दा मनमा डर थिएन’

सौगात भन्छन्-‘निखिलसँग काम गर्दा मनमा डर थिएन’

साउन २७ गते दुई स्टार एकसाथ पर्दामा आउँदैछन् । नायक निखिल उप्रेती र सौगात मल्ललाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना चलचित्र ‘संरक्षण’ले पुरा गर्दैछ । निखिल सिंगल थिएटरका लागि सफल मानिन्छन् भने सौगातलाई मल्टिप्लेक्समा पुग्ने दर्शकले बढी रुचाएका छन् । नायक सौगात मल्ल यो चलचित्रमा ‘डीएसपी थारु’को भूमिकामा देखिएका छन् । मधेसको समस्यालाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा मलिना जोशी, अशिष्मा नकर्म...
कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

सोल। गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वीस्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण त्यहाँ कार्यरत २३ बर्षिय नेपाली युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै फेरी अर्का नेपाली युवाको ज्यान गएको छ । धादिङका २५ बर्षीय माङ तामाङको उपचारको क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको केरियाबाट रातोपाटी सम्वाददाताले जनाएका छन् । तामाङ १५ महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिय...
प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर...
प्रसारण लाइनको निर्माणमा अवरोध

प्रसारण लाइनको निर्माणमा अवरोध

बाबियाचौर।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्कालल...
ठेकेदारको लापरवाही : दुई महिना नपुग्दै इलाममा पुल भत्कियो

ठेकेदारको लापरवाही : दुई महिना नपुग्दै इलाममा पुल भत्कियो

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल...
‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तर...
लहानमा आगलागी हुँदा दुई लाखको क्षति

लहानमा आगलागी हुँदा दुई लाखको क्षति

लहान । गए राति सिरहाको लहान नगरपालिका–९ मा आगलागी हुँदा करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको छ । राति १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीयवासी विनोद चौधरीका फुसको घर तथा घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।रासस
हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसह...
मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी  दिए । पुरा...
error: Content is protected !!