पैनीमा डुबेर झापामा एक बालककाे मृत्यु
झापा, २० कात्तिक । झापाको मेचिनगर नगरपालिका-७ सतिघट्टामा एक बालककाे पैनीमा डुबेर मृत्यू भएकाे छ। मृत्यू हुनेमा पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार पैनीमा डुबेर ज्यान गएको हाे।
अपरान्ह ४ बजेतिर आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबी बेहोस अवस्थामा भेटेपछी बालकलाई आफन्तले उपचारकोलागी विएनसी अस्पताल विर्तामोड पुर्याएका थिए।
गम्भिर घाइते बालकको उपचारको क्रममा साँझ ५ बजे मृत्...


























