मदन–आश्रित स्मृतिमा गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति
बुटवल, ४ जेठ । नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको स्मृतिमा स्थापित ‘मदन–आश्रित स्मृति अक्षयकोष’ को १४ औं साधारणसभामा यहाँका २४ गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ ।
छात्रवृत्ति पाउनेहरूमा शक्ति वर्णवाल, स्नेहा शाक्य, प्रियंका गुरुङ, विशाल ज्ञवाली, प्रिया गुरुङ, क्षमा पाण्डे, प्रेरणा राना, सन्ध्या खड्का, सुनिल सुनार, रोशनी तामाङ, सोमन...





























